Life insurence
Khabar Dabali १६ मंसिर २०७८ बिहीबार | 2nd December, 2021 Thu

एक साता ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

खबरडबली संवाददाता

काठमाडौं । औसत समयभन्दा एक साता ढिलो गरी यस वर्षको मनसुन बाहिरिन थालेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि नेपालको पश्चिमी भू–भाग  सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिने प्रकृया शुरुभएको हो । 

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ भएता पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही पछाडी सरेको छ।  यस्तै लुम्बिनी प्रदेशको पश्चिमी भु–भागबाट बहिर्गमन भएको महाशाखाले जनाएको छ । 

 आगामी केही दिनमा देशका बाँकी भू–भागहरुबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेकोले थप जानकारी पछि अद्यावधिक गरिने समेत महाशाखाले जनाएको छ ।  

आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना पनि छ। 

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ। राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बस्न लागेको ह...

देशभरका पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ ।  मन्त्...

राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी जाँदै

लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुने भएकी छन्।   राष्ट्रपति भण्डारी लुम्बिनी बौद्ध व...

मौसम पूर्वानुमान : केही स्थानमा पानी पर्ने, हिमपातको सम्भावना

काठमाडौं । बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली रहने सम्भावना छ । दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमा...

यात्रुले नै जहाज धकेलेपछि...

धनगढी । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर बुधबार कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहर...

नाइजेरियामा डुंगा दुर्घटना हुँदा २९ बालबालिकाको मृत्यु

एजेन्सी । नाइजेरियामा डुंगा दुर्घटना हुँदा ९ बालबालिकाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा ...

उत्तर प्रदेश विधानसभा चुनावमा किन गरीबीको चर्चा हुँदैन ?

काठमाडौं । ‘उनी भन्छन् इन्दिरा हटाऊ, हामी भन्छौं गरिबी हटाऊ’ १९७१ को कांग्रेस पार्टीको चुनावी नारा हो । इन्दिरा गान्धीको विजयमा यस नाराको योगदानलाई सब...

आजबाट कांग्रेसकोे प्रदेश अधिवेशन : भोलि मनोनयन दर्ता, पर्सी चुनाव

काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु हुँदै छ। मङ्सिर १६ गतेदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका तय...

अध्यक्षमा कमल थापा थापा र राजेन्द्र लिङ्देनको प्रतिस्पर्धा, टिममा को-को ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लि...

अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन र त्यसको दिगो व्यवस्थापनका ल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page