Khabar Dabali ५ माघ २०७८ बुधबार | 19th January, 2022 Wed
Life insurence

सत्तामा सकस : मन्त्रिपरिषद् पुर्नगठन कि अर्ली इलेक्सन ?

गणेश पाण्डे

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन महिना अर्थात मधुमास समय पुरा गर्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चको परमादेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुत्त भएका देउवाले मौजुदा मन्त्रिपरिषदमा एक-एक जना मन्त्री र राज्यमन्त्री थप गर्नुबाहेक कुनै उपलब्धि हासिल गर्न सकेका छैनन् । गठबन्धन दलहरूबीच मन्त्रालय भागबण्डामा खिचातानी र आन्तरिक व्यवस्थापनमा देखिएको समस्याले राजनीतिक परिस्थिति जटिलतातर्फ उन्मुख भएको छ ।

संविधान, लोकतन्त्र र कानूनी राज्यको रक्षाका निम्ति ओली नेतृत्वको सरकारविरुद्ध गठबन्धन बनाएर राजनीतिक र कानूनी लडाईँ लडेका सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबण्डा र कानूनी झमेलामा फस्दा जनताको काममा प्रत्यक्ष असर परेको छ । सत्ता भागबण्डामा प्रधानन्यायधीश समेत जोडिएपछि राजनीतिक परिस्थिति झन जटिलतातर्फ मोडिएको हो कि भन्ने विभिन्न आशंका व्यक्त हुन थालिएको छ ।

संविधानको कार्यन्वयन गर्दै आगामी दिनमा तीन तहको निर्वाचन गर्नुपर्ने दायित्वसमेत यहि सरकारको काँधमा आएको छ । विशेष परिस्थितिमा गठन भएको देउवा सरकारले आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई थप मजबुद गर्दै लैजान्छ वा मन्त्रिपरिषद्लाई विगटन गरी निर्वाचनमा जान्छ भन्नेमा सबैले चासोका साथ हेरेका छन् । अबको विकल्प मन्त्रिपरिषद पुर्नगठन गरी सर्वदलीय सरकार बनाइ बाँकी अवधी सरकार सञ्चालन गर्छ वा ताजा जनादेशका  लागि अर्ली इलेक्सनमा जान्छ भन्ने विषयमा खबर डबलीका संवाददाता गणेश पाण्डेले नेकपा माओवादीका नेता देव गुरुङ, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता लालबाबु पण्डित र नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालसँग बहस गरेका छन्-

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुन: श्रम स्वीकृति जारी हुने, कसरी लिने ?

वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुन: श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यम...

कोरोनाका कारण सुनसान बन्यो देवघाट

चितवन । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने न...

मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक -प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको ब...

काेराेना उपचारमा सहयाेग गर्न माओवादीले बनायाे स्वास्थ टिम, कसरी सम्पर्क गर्ने ?

काठमाडौ । नेकपा माओवादी केन्द्रले काेराेना महामारीले प्रभावित बनेकालाई आवश्यक सहयाेग गर्न आपतकालीन टिम गठन गरेकाे छ । काेराेनाकाे तेश्राे लहर आक्रा...

तनहुँ दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्...

अब सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाईने

होटल छिर्न भ्याक्सिन कार्ड अनिवार्य

विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सिसिएमसिको निर्णय

काठमाडौं । सिसिएमसिको आज बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।  माघ १५ गतेसम्मका लागी वि...

फिफा अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक : कोको परे ?

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी’ अवार्डका लागि मनोनित अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले अवार्ड अन...

किन पुगे प्रधानमन्त्री देउवा ओली निवास वालकोट ?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ। शनिवार बिहान १० बजे बालकोटमा पुगेका देउवा र प्रमुख प...

माओवादी अध्यक्ष प्रचण्डसँगै नारायणकाजी र अन्य माओवादीका नेताहरुलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार परिक्षण गरेका...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page