Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

सत्तामा सकस : मन्त्रिपरिषद् पुर्नगठन कि अर्ली इलेक्सन ?

गणेश पाण्डे

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन महिना अर्थात मधुमास समय पुरा गर्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चको परमादेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुत्त भएका देउवाले मौजुदा मन्त्रिपरिषदमा एक-एक जना मन्त्री र राज्यमन्त्री थप गर्नुबाहेक कुनै उपलब्धि हासिल गर्न सकेका छैनन् । गठबन्धन दलहरूबीच मन्त्रालय भागबण्डामा खिचातानी र आन्तरिक व्यवस्थापनमा देखिएको समस्याले राजनीतिक परिस्थिति जटिलतातर्फ उन्मुख भएको छ ।

संविधान, लोकतन्त्र र कानूनी राज्यको रक्षाका निम्ति ओली नेतृत्वको सरकारविरुद्ध गठबन्धन बनाएर राजनीतिक र कानूनी लडाईँ लडेका सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबण्डा र कानूनी झमेलामा फस्दा जनताको काममा प्रत्यक्ष असर परेको छ । सत्ता भागबण्डामा प्रधानन्यायधीश समेत जोडिएपछि राजनीतिक परिस्थिति झन जटिलतातर्फ मोडिएको हो कि भन्ने विभिन्न आशंका व्यक्त हुन थालिएको छ ।

संविधानको कार्यन्वयन गर्दै आगामी दिनमा तीन तहको निर्वाचन गर्नुपर्ने दायित्वसमेत यहि सरकारको काँधमा आएको छ । विशेष परिस्थितिमा गठन भएको देउवा सरकारले आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई थप मजबुद गर्दै लैजान्छ वा मन्त्रिपरिषद्लाई विगटन गरी निर्वाचनमा जान्छ भन्नेमा सबैले चासोका साथ हेरेका छन् । अबको विकल्प मन्त्रिपरिषद पुर्नगठन गरी सर्वदलीय सरकार बनाइ बाँकी अवधी सरकार सञ्चालन गर्छ वा ताजा जनादेशका  लागि अर्ली इलेक्सनमा जान्छ भन्ने विषयमा खबर डबलीका संवाददाता गणेश पाण्डेले नेकपा माओवादीका नेता देव गुरुङ, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता लालबाबु पण्डित र नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालसँग बहस गरेका छन्-

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending