Life insurence
Khabar Dabali १३ मंसिर २०७८ सोमबार | 29th November, 2021 Mon
Himalayan Golden detail page

थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । 

महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली ढिलोमा सोमबारसम्म सार्वजनिक गरिने उनले बताए । करिब नौ लाख रहेका क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

पार्टीले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यको विवरण सार्वजनिक गरी ती जिल्लामा वडा अधिवेशन गरिसकेको छ । वडा अधिवेशन सम्पन्न भएका ५५ जिल्लामा शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गरिएकोे केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

क्रियाशील सदस्यताको बाँकी विवाद चाडै टुङ्ग्याएर दसँैअघि सबै जिल्लाका पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकानुसार जिल्ला अधिवेशनसम्मका सबै अधिवेशन गरिने कांग्रेसको योजना छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशनमा पूर्वमाओवादी, ओलीसँग तीन पदाधिकारी दाबी गर्ने सहमति

उपाध्यक्षमा बादल, उपमहासचिव रायमाझी र सचिव भट्टलाई प्रस्ताव गर्ने

आगोको अगुल्टाले हान्दा एकको मृत्यु

बझाङ । जयपृथ्वी नगरपालिका-७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ ।  सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका ...

कर्णाली प्रदेश सरकारमा गठबन्धनलाई भागबण्डा मिलाउनै सकस

विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार

जाजरकोट बस दुर्घटना अपडेट : मृतक ५ जनाको सनाखत (नामसहित)

गम्भीर घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज पठाउने तयारी

सिन्धुपाल्चोकका पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकको १० स्थानीय तहमा पालिका सम्मेलन सम्पन्न गरेको छ। १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा माओ...

यी हुन् ओलीले घोषणा गर्नसक्ने सम्भावित एमालेको नयाँ नेतृत्व

भीम रावलले पछि नहटे हलबाटै हात उठाएर गणना गर्ने

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

रसुवा । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ÷सात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन ह...

एकवर्षभित्र माओवादीलाई २०६४ सालको जस्तो बनाउँछौं : मन्त्री पौडेल

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवाद...

विश्वकप छनोट प्रतियोगितामा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आइतबार आयोजक युएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएईबीचको खेल द...

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरा !

काठमाडाैं । डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपाल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page