Life insurence
Khabar Dabali १३ मंसिर २०७८ सोमबार | 29th November, 2021 Mon
Himalayan Golden detail page

केन्द्रीय कमिटी बैठक अघि एमालेको समूहगत छलफल जारी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक अघि समुहगत छलफल जारी छ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठकअघि समूहगत छलफल भैरहेको हो । 

शुक्रबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ ।

छलफलका लागि केन्द्रीय कमिटीमा १० वटा समुह बनाएर समूहगत छलफल थालिएको छ। छलफलबाट प्राप्त भएको राय, सुझावलाई आवश्यक परिमाजित सहित केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने तयारी भइरहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । केन्द्रीय कमिटीले अनुमोदन गरिएको प्रस्तावलाई आगामी विधान महाधिवशेनमा पेश गरिनेछ । 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशनमा पूर्वमाओवादी, ओलीसँग तीन पदाधिकारी दाबी गर्ने सहमति

उपाध्यक्षमा बादल, उपमहासचिव रायमाझी र सचिव भट्टलाई प्रस्ताव गर्ने

आगोको अगुल्टाले हान्दा एकको मृत्यु

बझाङ । जयपृथ्वी नगरपालिका-७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ ।  सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका ...

कर्णाली प्रदेश सरकारमा गठबन्धनलाई भागबण्डा मिलाउनै सकस

विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार

जाजरकोट बस दुर्घटना अपडेट : मृतक ५ जनाको सनाखत (नामसहित)

गम्भीर घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज पठाउने तयारी

सिन्धुपाल्चोकका पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकको १० स्थानीय तहमा पालिका सम्मेलन सम्पन्न गरेको छ। १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा माओ...

यी हुन् ओलीले घोषणा गर्नसक्ने सम्भावित एमालेको नयाँ नेतृत्व

भीम रावलले पछि नहटे हलबाटै हात उठाएर गणना गर्ने

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

रसुवा । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ÷सात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन ह...

एकवर्षभित्र माओवादीलाई २०६४ सालको जस्तो बनाउँछौं : मन्त्री पौडेल

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवाद...

विश्वकप छनोट प्रतियोगितामा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आइतबार आयोजक युएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएईबीचको खेल द...

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरा !

काठमाडाैं । डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपाल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page