Life insurence
Khabar Dabali २ कार्तिक २०७८ मंगलवार | 19th October, 2021 Tue
Himalayan Golden detail page

कुनै पद प्राप्तिका लागि नयाँ पार्टी गठन गरेको होइन : अध्यक्ष नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि  पद प्राप्तिका लागि आफुले नयाँ पार्टी गठन नगरेको दावी गरेका छन् । 

‘यो पार्टी कुनै पद प्राप्तिका लागि गठन भएको होइन’, शुक्रबार पार्टी केन्द्रीय कार्यलय उद्धघाटन कार्यक्रममा उनले भने, ‘देश र जनताप्रति समर्पित हुने हो। यही भावनाअनुसार अगाडि बढ्ने हो ।’ अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने भन्दै उनले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताए।

उनले सबै सकरात्मक शक्तिसँग पार्टीले हातेमालो गर्ने र पाँच दलीय गठबन्धनलाई चुनावसम्म नै लैजाने उनले बताए।

नेकपा (एकीकृत समाजवादी) ले शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। अध्यक्ष माधवकुमार नेपालले आज बिहान आयोजित कार्यक्रममा पार्टी कार्यालय शुभारम्भ गरेका हुन्। काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरमा उक्त पार्टीको कार्यालय छ।

 

 

 

Khabardabali Desk–GP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनचाँदी आयात तथा बिक्री सहज बनाइन दिन व्यवसायीको अनुरोध

काठमाडौं । चुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् । बडादसैँ २०७८ को  शुभअवसरमा नेपाल...

रुपन्देही मोतिपुर गोलीकाण्ड(अपडेट) : थप एकको मृत्यु, तीन जनाको अझै सनाखत भएन

रुपन्देही । बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ ।  म...

पाकिस्तानी परमाणु बमका पिता खानको निधन

एजेन्सी । पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको  निधन भएको छ । लामो समयदेखि  कोभिड–१९ बाट बिरामी परेका ८५ ...

सूचना नदिने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई रु १५ हजार जरिवानाको फैसला गरेको छ । सिन्...

प्रधानन्यायधीशका जेठानलाई मन्त्री बनाएर सरकारले आफ्नो असलियत अनुहार देखायो : नेता भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता एवं राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले गैह्र सांसदलाई मन्त्रीमा नियुक्त गरेर आफ्नो असलि नियत उदाङ्गो भएको टिप्पणी गरे...

देउवा सरकारले राजनीतिमा खतरनाक र घृणित खेललाई प्रवेश गरायो : उपाध्यक्ष रावल

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सर्वोच्च अदालतका प्रधान न्यायाधीशसंगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको भन्द...

सूचना र प्रविधिको बढ्दो विकाससंगै हुलाकको अस्तित्व सङ्कटमा

काठमाडौं । सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व पछिल्लो समय सङ्कटमा परेको छ । नेपालमा वि.सं. १९३५ देखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलो...

एक साता ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

काठमाडौं । औसत समयभन्दा एक साता ढिलो गरी यस वर्षको मनसुन बाहिरिन थालेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि नेपालको पश्चिमी भू–भाग  सु...

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ । नगरपालिकाले शुक्रबा...

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।  नवदुर्गा मध्येक...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page Alphabet Education Consultancy