Life insurence
Khabar Dabali ८ आश्विन २०७८ शुक्रबार | 24th September, 2021 Fri
Himalayan Golden detail page

एमसीसी बहस : अमेरिकाको सैन्य रणनीति हो कि आर्थिक साहयता ?

गणेश पाण्डे

नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्ने विषयमा लामो समयदेखि संसदभित्र र बाहिर पक्ष विपक्षमा व्यापक समर्थन र विरोध भइरहेको छ । खासगरी सत्ता गठबन्धन मध्येका नेपलाी कांग्रेसले संसदबाट एमसीसीलाई अनुमोदन गर्ने तयारी गरिरहेका छन् भने गठबन्धन दलभित्रकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सम्झौतालाई जस्ताको तस्तै पारित गर्ने पक्षमा देखिदैनन् । 

विपक्षमा रहेका केही दलहरु र आम नागरिक एमसीसी कुनै हालतमा लागू गर्न नहुने भन्दै सडक संघर्ष होमिएका छन् । यस्तै कतिपय राजनीतिक, विदेश मामिला तथा सुरक्षा मामिलाका जानकारहरुले एमसीसी अमेरिकाको इन्डो–प्यासेफिक रणनीति अन्तर्गत रहेकाले नेपाल सरकारले सम्झौतालाई तत्काल अस्वीकृत गर्नुपर्ने तर्क गरेका छन् । यसैगरी पछिल्लो अवस्था बुझ्न एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आएकी छिन् भने सरकारले चारवटै सुरक्षा निकायलाई हाइ अलर्टमा राखेको छ । 

एमसीसी मार्फत आउने अमेरिकी साहयता नेपालका लागि आवश्यक हो वा होइन ? यो सम्झौता अमेरिकी सैन्य रणनीति आइपिएसको एक अंग हो वा होइन भन्ने विषयमा खबरडबलीका सम्वाददाता गणेश पाण्डेले राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी., पूर्वयोजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री र भौतिक पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यसंग बहस गरेका छन्–

 

Tags mcc
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुखलाई संविधान बाहिर विशेषाधीकार प्रयोग गरी सांसदलाई कारवाही गर्ने छुट छैन : घर्ती

संसदमा विपक्षी दलकोे अवरोध विरोधका नाममा विरोध जस्तो लाग्छ । यो कुनै सिर्जनात्मक काम भएन । संविधानभन्दा बाहिर सभामुखले विशेषाधीकार प्रयोग गरी निर्णय ग...

कानुनको कुरा नगरौ, दलीय व्यवस्थामा दलको निर्णय सभामुखले मान्नुपर्छ : अर्याल

संवैधानिक मर्यादा उलङ्घन भयो । जो संवैधानिक व्यक्तित्व हो, उसैले संविधानको परिपालन गरेका छैनन् । त्यस विरुद्ध अवाज उठाउने कुरा अवैधानिक हो भन्ने कुरा ...

सभामुखको भूमिका संविधान संवत् छ, संसदमा होहल्ला गर्नुको औचित्य छैन : खड्का

जुन पार्टी अवैध छ । जसले विधि, प्रकृया, संविधान, नियम कानून मिचेर काम गरेका छन्, त्यस्ताले हामीलाई कारवाही गर्नु पर्छ भन्नु आफैमा हास्यस्पद छ । उनीहरु...

संसदमा तीन महिला नेतृको बहस : सभामुखको भूमिका संसदीय विशेषाधीकार कि संविधान विपरित ?

सभामुख र विपक्षी दल एमालेको द्वन्दका कारण प्रतिनिधिसभामा मुडभेडको स्थिति सिर्जना भएको छ । आफुले निष्कासन गरेको १४ जना सांसदलाई सभामुखले कारवाही नगरी द...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, आज ओमनसँग भिड्दै

काठमाडौं । अमेरिकासँगको एकदिवसीय खेलमा नेपालले  उत्कृष्ट  जीत हासिल गरेकाे छ । गएराती भएकाे खेलमा नेपाल ५ विकेटले विजयी भएकाे हाे । नेपालमा जितम...

कहिलेदेखि पाइन्छ दशैका लागी नयाँ नोट ?

काठमाडौं । राष्ट्र बैंकले यो वर्ष भने वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट निष्काशनको तयारी गरेको छ । राष्ट्र बैंकले जनाए अन...

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै : के गर्ला प्रतिपक्ष ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । नेकपा एमालेले निरन्तर अवरोध जारी राखेपनि सभामुखले सदनको कार्वाही अगाडि बढाएका हुन । संसदमा ...

एमसिसि विरुद्ध विप्लव सडकमा

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ। सोमबार मा...

सभामुख र निर्वाचन आयोगविरुद्ध ओलीको रिट निवेदनमा आज सुनुवाई हुँदै

काठमाडौं । नेकपा एमालेको विभाजनलाई मान्यता दिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ । ओलीले निर्वाचन आ...

क्रान्ति नेता गोन्जालोबाट के सिक्ने ?

विश्वप्रसिद्ध प्रगतिवादी साहित्यकार लुसुन भन्थे, ‘‘मरेकाहरूबाट बाँचेकाहरूले नसिके बाँचेकाहरू पनि मरेसरह हुन्छन्।’’ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy