काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एमसीसीबारे तत्काल मौन बस्ने रणनीति बनाएको छ ।
बुधबार संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदले एमसीसीबारे पार्टीले धारण सार्वजनिक गर्नुपर्ने बताएका थिए ।
बैठकमा ओली पक्षकै सांसदहरुले एमसीसीबारे एमालेको आधिकारीक धारणा माग गरेपछि जवाफमा ओलीले एमसीसीको सम्बन्धमा अहिल्य नै पार्टीको धारणा सार्वजनिक गर्नु हतार हुने बताए ।
एमसीसी संसदमा टेबल भएको खण्डमा गम्भिर छलफल गरी पार्टीको धारणा स्पष्ट पार्ने बताए । यसअघि आफु सरकारमा रहँदा एमसीसी सदनमा प्रस्तुत नगरेको भन्दै सभामुखप्रति सार्वजनिक टिक्काटिप्पणी गरेका थिए । तर, प्रतिपक्षा पुगेपछि एमसीसीबारे ओली मौन बस्दै आएका छन् ।
एमसीसी सम्बन्धमा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भद्र सहमति भएको आशंका गरेका छन् । कांग्रेस बाहेक सत्तागठबन्धका माओवादी लगायत दलहरुले यथास्थितिमा पास हुन नसक्ने बताएका छन् ।
एमसीसीबारे ओलीको एकाएक मौनताले यसलाई सत्ता गठबन्धन भत्काउने रणनीतिकोरुपमा उपयोग गर्न खोजिएको आरोप लगाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: