Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

जङ्गली च्याउ खाँदा दुईको मृत्यु

खबरडबली संवाददाता

झापा । लामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो ।

वीरमान र उनकी पत्नी विष्णुकुमारीलाई समेत विषालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उहाँहरु घर फर्किसक्नुभएको प्रहरीले जनाएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री खोज्दै संसद् : जनताका मुद्दा ओझेलमा

काठमाडौं । देशको संघीय संसद् अहिले जनताको आवाज उठाउने थलोभन्दा ‘हराएका प्रधानमन्त्री’ खोज्ने केन्द्रजस्तो बनेको छ । संसद् बैठक सुरु हुन्छ, विपक्षी उठ्...

जथाभाभी ‘डाक्टर’ लेख्नेलाई तीन वर्षसम्म कैद

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकाबाहेक अरू कसैले नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेखे जेल जानुपर्ने भएको छ । काउन्सिलले शून्य सहनशीलता ...

ठमेलमा अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ

काठमाडौं । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् ।  प्...

सिंहदरबारकै शौचालय बेहाल : देश चलाउने ठाउँमा पानीसम्म छैन !

काठमाडौं । देश चलाउने थलो सिंहदरबार भित्रकै सार्वजनिक शौचालयको हालत यस्तो छ कि सर्वसाधारण त परै जाओस्, कर्मचारीसमेत नाक थुनेर पस्न बाध्य छन् । बाहि...

उठिबासपछि सरकारको उत्तर : “१५ हजार लेऊ, जहाँ जान्छौ जाऊ”

काठमाडौं । राज्यले फेरि प्रमाणित गरेको छ  । गरिबको घर भत्काउन डोजर छिटो पुग्छ, तर व्यवस्थापन गर्न सरकार कहिल्यै पुग्दैन ।  बल्खु, शंखमूल, थापाथलीलग...

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आवेदन खुल्यो

काठमाडौँ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पद  पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्राल...

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त माग

काठमाडौँ । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि सरकारले दरखास्त आह्वान गरिएकाे छ । सूचना तथा सञ्चार मन्त्रालयले प्रतिस्पर्धात्मक माध्यमबाट ...

वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने चारजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्य...

प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।  नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक स...

आजको प्रतिनिधिसभा बैठक: के–के छन् कार्यसूची ?

काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक सिंहदरबारमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending