काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि बैठक तनावपूर्ण बनेको छ।
बैठकमा एमालेका प्रमुख सचेतक ऐन महर र नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक युवराज दुलाललाई बोल्ने अवसर दिइएको थियो। तर उनीहरूले सभामुखले दिएको एक मिनेटको समयमै बोल्न अस्वीकार गरेपछि वातावरण झन् चर्किएको हो।
सभामुख डीपी अर्यालले विपक्षी सांसदहरू मर्यादाविपरीत गएको भन्दै कडा आपत्ति जनाएका छन्। उनले आफूले बोल्न अनुमति वा माइक नदिएको अवस्थामा सांसदहरू एकोहोरो बोलिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
सभामुख अर्यालले बैठकलाई नियन्त्रणमा लिन खोज्दै ऐन महरलाई लक्षित गर्दै व्यंग्यात्मक रूपमा प्रश्न गरे, “मैले समय नै दिएको छैन, माइक पनि दिएको छैन, माननीय सदस्य एकोहोरो बोलिरहनु भएको छ। मर्यादामा नै छ ? माननीय सदस्य ऐन महरलाई म समय दिन चाहन्छु। माननीय सदस्य ऐन महरले कति घण्टा समय माग्नुहुन्छ ?”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८३ - १६:०३
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डिपी अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उ...
जेष्ठ ७ गते, २०८३ - १५:५७
काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा बन्द भएको छ। का...
जेष्ठ ७ गते, २०८३ - १५:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री तथा सांसद विपिन आचार्यले श्रमिकले पारिश्रमिक माग्दा समेत ‘भिखारी’ जस्तो व्यवहार भोग्नु...
जेष्ठ ७ गते, २०८३ - १४:५२
काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूले अवरोध गर...
जेष्ठ ७ गते, २०८३ - १४:४९
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि बैठक तनावपूर्ण बनेको छ। बैठकमा एमालेका प्रमुख स...
जेष्ठ ७ गते, २०८३ - १४:४०
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नजिता १ महिना...
जेष्ठ ७ गते, २०८३ - १४:३४
काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठक सञ्चालन गर्दै प्रधानमन्त्री, गृहमन्त्री तथ...
जेष्ठ ७ गते, २०८३ - १४:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सरकारले लागू गरेको आइतबार बिदासम्बन्धी व्यवस्थाले विद्यालयको पाठ्य घण्टा र कार्य घण्टाबीच त...
जेष्ठ ७ गते, २०८३ - १४:०२
मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्...
जेष्ठ ७ गते, २०८३ - १३:५२
काठमाडौं । प्रतिनिधि सभामा सांसदहरूले हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिह...



प्रतिकृया लेख्नुहोस्: