काठमाडौं । विपक्षी दलहरूको नाराबाजीकै बीच प्रतिनिधिसभामा ‘प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरिएको छ।
विपक्षी सांसदहरूले संसद्को वेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव बहुमतबाट स्वीकृत भएको घोषणा गरेका हुन्।
उक्त विधेयकमाथि छलफलका लागि कुनै सांसद सहभागी भएनन्। प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्ताव पेस गरेकी थिइन्।
तर विपक्षी दलहरूले भने प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने अडान राख्दै विरोध जारी राखेका छन्।
यसैबीच बैठकले ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ। उक्त प्रस्तावमाथि पनि कुनै सांसदले छलफलका लागि नाम टिपाएका थिएनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८३ - १७:५९
काठमाडौं । विपक्षी दलहरूको रोष्टम घेराबन्दी र नाराबाजीकै बीच प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गरेको छ। बैठकमा अर्थम...
जेष्ठ ७ गते, २०८३ - १७:४१
काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। पार्टीले आफ्नो माग सम्बोधन नगरी सभामुखले संसद्को कारबाही अघि बढाएको भन्दै बैठ...
जेष्ठ ७ गते, २०८३ - १७:२२
काठमाडौं । विपक्षी दलहरूको नाराबाजीकै बीच प्रतिनिधिसभामा ‘प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले...
जेष्ठ ७ गते, २०८३ - १७:०५
काठमाडौं । विपक्षी दलहरूले राखेको मागलाई बेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन्। प्रधानमन्त्रीको उपस्थितिको मा...
जेष्ठ ७ गते, २०८३ - १७:०१
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेका छन्। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुखल...
जेष्ठ ७ गते, २०८३ - १६:५६
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएको छन् । ...
जेष्ठ ७ गते, २०८३ - १६:४३
काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानस्वरूप उपलब्ध गराउने भनेको पार्टी कार्यालय भवन नलिने निर्णय गरेको छ । गुरुङ दम्पतीले जग्गासहित ...
जेष्ठ ७ गते, २०८३ - १६:३६
काठमाडौं । नेकपा एमालेले पदाधिकारीहरूको नयाँ वरीयता निर्धारण प्रस्ताव अघि बढाएको छ । सोमबार बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयतासम्बन्धी प्रस्ता...
जेष्ठ ७ गते, २०८३ - १६:०३
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डिपी अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उ...
जेष्ठ ७ गते, २०८३ - १५:५७
काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा बन्द भएको छ। का...



प्रतिकृया लेख्नुहोस्: