Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित, प्रधानमन्त्रीसँग प्रश्नोत्तर माग्दै विपक्षीको अवरोध

खबरडबली संवाददाता

काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसद् बैठक अघि बढ्न नसक्ने अडान लिएका छन्। उनीहरूले संसद् सञ्चालनका लागि सो कार्यक्रम अनिवार्य भएको भन्दै निरन्तर दबाब दिएका छन्।

बिहीबार बसेको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरलगायत सांसदहरूले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु नभएसम्म बैठक सञ्चालन गर्न नदिने बताएका थिए।

यसैबीच, सभामुखले परिस्थिति नियन्त्रणमा राख्न बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख  डिपी अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उ...

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से १२.३६ अंकले घट्यो

काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा बन्द भएको छ। का...

श्रमिकलाई ‘भिखारी’ जस्तो व्यवहार हुने अवस्था अन्त्य गर्न सांसद आचार्यको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री तथा सांसद विपिन आचार्यले श्रमिकले पारिश्रमिक माग्दा समेत ‘भिखारी’ जस्तो व्यवहार भोग्नु...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित, प्रधानमन्त्रीसँग प्रश्नोत्तर माग्दै विपक्षीको अवरोध

काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूले अवरोध गर...

सभामुख अर्याल कड्किए भने : माननीय सदस्य ऐन महर कति घण्टा समय माग्नुहुन्छ ?

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि बैठक तनावपूर्ण बनेको छ। बैठकमा एमालेका प्रमुख स...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नजिता १ महिना...

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठक सञ्चालन गर्दै प्रधानमन्त्री, गृहमन्त्री तथ...

आइतबारको बिदाले विद्यार्थीलाई थप बोझ दिने निश्चित छ: सांसद शर्मा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सरकारले लागू गरेको आइतबार बिदासम्बन्धी व्यवस्थाले विद्यालयको पाठ्य घण्टा र कार्य घण्टाबीच त...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्...

हुम्ला–बाजुरा सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरूले हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending