Life insurence
Khabar Dabali ९ असार २०७८ बुधबार | 23rd June, 2021 Wed
Himalayan Golden detail page

विश्वकप छनोटमा जोर्डनसँग नेपाल पराजित

खबरडबली संवाददाता

काठमाडौं । विश्वकप तथा एसियन कपको संयुक्त छनोटअन्तर्गत जोर्डनविरुद्ध नेपाल ३-० गोल अन्तरले पराजित भएको छ ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा जोर्डनको जितमा बाहव फैजलले दुई र यजान अल अरबले एक गोल गरे ।

जोर्डनले पहिलो हाफको १४औँ मिनेटमा मेनाल्टीमार्फत गोल गर्दै १-० को अग्रता लिएको थियो । जोर्डनका लागि वहाब फैजलले गोल गरे । उनको यो १२औँ गोल हो ।

फैजलले खेलको २४औं र ४८ औं मिनेटमा गोल गरे हुन् । यजानको भने यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

नेपालले यो प्रतियोगिताअन्तर्गत नेपालले अष्ट्रेलियाविरुद्ध ११ जुनमा खेल्नेछ । सो खेल पनि कुवेतमै हुनेछ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन आकस्मिक बस्यो माओवादीको केन्द्रीय समिति बैठक !

काठमाडौं । आकस्मिकरुपमा बसेको नेकपा माओवादी केन्द्रको बैठकले यसअघि एमालेमा प्रवेश गरेका राम बहादुर थापा बादल सहित २३ जनालाई गरेको कारवाही अनुमोदन गरेक...

पहिरोको उच्च जोखिमसँगै सात घर विस्थापित

सिमिकोट । जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिराको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्य...

विश्वव्यापि मनाउँदै योग दिवस : मनको शान्ति, आत्मनियन्त्रण र चित्त शुद्धीकरणका लागि योग

काठमाडौं । आज विश्व योग दिवस मनाइँदै छ । यो दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाउने गरिन्छ । यो दिवस सन् २०१४ बाट मनाउन सुरु गरिएको हो । सन्...

भेरी अस्पतालमा चिकित्सक र नर्समाथि कुटपीट गर्ने धरौटीमा रिहा

बाँके । भेरी अस्पतालमा आफन्तको मृत्यु भएपछि चिकित्सक र नर्समाथि कुटपीट गरेको आरोपमा पक्राउ परेका तीनजना धरौटीमा रिहा भएका छन् । आइतबार बाँके जिल्ला...

इटाली र वेल्स अन्तिम १६ मा, टर्की घर फर्कियो

काठमाडौं । गएराति भएको युरोकप अन्तर्गतको समुहचरणको खेलमा इटाली समुहचरणको विजेता हुँदै अन्तिम १६ मा उक्लिएको छ ।  इटालीसँग पराजित वेल्सले अन्तिम १६ ...

यति ग्रुपलाई फाईदा पुग्ने सरकारको निर्णय सर्वोच्वद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रीपरिषदको अर्को निर्णय पनि खारेज गरेको छ । गत जेठ १३ गते सरकारले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण ...

काठमाडौं उपत्यकामा यस्तो आयो निषेधाज्ञाको मोडालिटी

निजी सवारी साधनमा जोर बिजोर प्रणाली

विपक्षी दलहरुद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

लुम्बिनि । विपक्षी दलहरुले लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक बहिस्कार गरेका छन् । अल्पमत परेको सरकारले ल्याएको बजेटको बिरोध गर्दै गठबन्धनमा र...

केन्द्रीय समितिको सदस्य थप्दै माओवादी केन्द्र : को छन् प्राथामिकतामा ?

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले पार्टी पुनर्गठन गर्ने भएपछि केन्द्रीय समिति विस्तार गर्ने भएको छ। सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन एमाले ...

एकाविहानै राजनीतिक नेतृत्वप्रति बाबुरामको यस्तो कटाक्ष

काठमाडौं । जसपाका नेता बाबुराम भट्टराईले मुलुकको समस्या राजनीतिक नेतृत्वमा रहेको बताएका छन् ।  आइतबार विहानै सामाजिक संजाल ट्विटमा उनले लेखेका छन् ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy