काठमाडौँ । कोभिड- १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आजदेखि लगाउन शुरु गरिएको छ ।
वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै पहिलो डोज खोप लगाएकाले आफूलाई पायक पर्ने नजिकका केन्द्रमा गएर खोप लगाउन सकिने जानकारी गराएको छ ।
सुचनामा पहिलो डोज खोप लगाएको कार्ड साथै लिएर जानुपर्ने जनाइएको छ । खोप लगाएको मिति अनुसार छुट्टाछुट्टै दिन तोकिएको छ । यसको लागि काठमाडौ महानगरपालिकाका ३२ वटा वडासहित अन्य नगरपालिकामा १/२ वटा खोप केन्द्र तय गरिएको छ ।
खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिनेछ ।
काठमाडौं महानगरमा खोप केन्द्र रहेका स्थानहरु:
वडा नम्बर १ मा नन्दीरात्री स्कूल नक्साल
वडा नम्बर २ मा वडा कार्यालय लाजिम्पाट
वडा नम्बर ३ मा वडा कार्यालय महाराजगञ्ज
वडा नम्बर ४ मा विशाल मिलन केन्द्र चन्डोल
वड नम्बर ५ मा वडा कार्यालय हाँडीगाउँ
वड नम्बर ६ मा महेन्द्रबौद्ध उच्चमाध्यमिक विद्यालय बौद्ध
वडा नम्बर ७ मा यूरो किगडम रातोपुल
वडा नम्बर ८ मा वडा कार्यालय जयवागेश्वरी
वडा नम्बर ९ मा गुहेश्वरी मावि गुहेश्वरी
वडा नम्बर १० मा डोनाल्ड रेष्टुरेन्ट वानेश्वर
वडा नम्बर ११ मा विश्वनिकेतन स्कूल त्रिपुरेश्वर
वडा नम्बर १२ मा बुद्धमाई सेन्टर टेकु
वडा नम्बर १३ मा जनप्रभात मावि कालिमाटी
वडा नम्बर १४ मा वडा कार्यालय कुलेश्वर
वडा नम्बर १५ मा भुईंखेल चौर स्वयम्भू
वडा नम्बर १६ मा जुडोहल नयाँबजार
वडा नम्बर १७ मा पब्लिक युथ क्याम्पस खुसिबु
वडा नम्बर १८ मा पुष्पलालपार्क नरदेवी
वडा नम्बर १९ मा शहरी स्वास्थ्य क्लिनिक वडा परिसर ककेधोरी
वडा नम्बर २० मा शान्ति निकुञ्ज स्कूल भीमसेनस्थान
वडा नम्बर २१ मा शहरी स्वास्थ्य क्लिनिक यांगाल
वडा नम्बर २२ मा टेबहाल वडा कार्यालय
वडा नम्बर २३ मा नवआदर्श स्कूल बसन्तपुर
वडा नम्बर २४ मा इतुमबहाल तारणी बहाल
वडा नम्बर २५ मा कन्यामन्दिर स्कूल नघल
वडा नम्बर २६ मा वडा कार्यालय परिसर लैनचौर
वडा नम्बर २७ मा महाबौद्ध चोक
वडा नम्बर २८ मा वडा कार्यालय बागबजार
वडा नम्बर २९ मा विजयस्मारक स्कूल डिल्लीबजार
वडा नम्बर ३० मा ज्ञानेश्वर चोक
वडा नम्बर ३१ मा भिमसेनगोला स्कूल भिमसेनगोला
वडा नम्बर ३२ मा वडा कार्यालय जडिबुटी
साथै महाराजगञ्ज मेडिकल क्याम्पस महाराजगञ्ज ।
कीर्तिपुर नगरपालिका भित्रका खोप केन्द्रः
कीर्तिपुर कभर्ड हल नयाँबजार गेट
राराहिल मेमोरियल स्कूल चुगाउँ कीर्तिपुर
बुढानिलकण्ठ नगरपालिकाका खोप केन्द्रः
गणेश मावि गणेशचोक
बालउदार मावि कपन १०
गोकर्णेश्वर नगरपालिका खोप केन्द्रः
नेपाल मेडिकल कलेज शिक्षण अस्पताल
चामुन्डा मावि नारायणटार
टोखा नगरपालिका खोप केन्द्रः
ग्रान्डी फुटसल ग्रान्डी अस्पतालअगाडि
मनोहर मावि गोंगबु चोक
नागार्जुन नगरपालिका खोप केन्द्रः
रामकोट प्राथमिक स्वास्थ्य केन्द्र रामकोट
इचंगुनारायण स्वास्थ्य चौकी इचंगुनारायण
कागेश्वरी मनोहरा नगरपालिका खोप केन्द्रः
गोठाटार स्वास्थ्य चौकी गोठाटार
चन्द्रागिरि नगरपालिका खोप केन्द्रः
गणेशथान मन्दिर थानकोट
मंगल मावि नयाँ नैकाप
सामुदायिक भवन सतुंगल
तारकेश्वर नगरपालिका खोप केन्द्रः
मनमैजु स्वास्थ्य चौकी मनमैजु
शंखरापुर नगरपालिका खोप केन्द्रः
इन्द्रायणी प्रस्तावित अस्पताल इन्द्रायणी
दक्षिणकाली नगरपालिका खोप केन्द्रः
शेषनारायण स्वास्थ्य चौकी, दक्षिणकाली ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: