काठमाडौं । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी प्रेमीका अस्मिता कार्कीले प्रहरी बयानका क्रममा आफूलाई शालिकरामले पटकौं पटक दुःख दिने गरेको बताएकी छिन् ।
पटा पटकको यस्तो हैरानी पछि अस्मिताले सो कुरा न्युज २४ मा सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामीछाने, पत्रकार युवराज कँडेललाई भनेमा उनीहरुले शालिकरामलाई सम्झाएर आफ्नो पिछा गर्न छुटाईदेलान भन्ने अपेक्षा राखेको बताएकी छिन्।
हेर्नुहोस् अस्मिताले प्रहरीसँग दिएको बयान
आत्महत्याको चाररपाँच दिन पहिले न्युज २४ टिभीका क्यामेरामेन अनिल ढुंगेललाई फोन तथा म्यासेज गरी भेटी रवि लामिछाने समेतलाई सो कुराको जानकारी गराइ दिनु भनी म र मृतक शालिकराम पुडासैनीबीच भएका म्यासेजहरुका केही स्क्रिनसटहरु समेत निज ढुंगेललाई दिएको थिएँ।
भेटपछि न्युज २४ को कार्यालयअघि उभिएको फोटो खिची शालिकरामलाई पठाएको थिएँ।
मैले भेटेको र मैले राखेको कुराबारे क्यामेरामेन अनिलले रवि र युवराजलाई पनि जानकारी गराएको भनेर मलाई भनेका थिए। मसँगको भेटको कुरा आफूले शालिकरामलाई पनि भनेको भनेर अनिलले मलाई भनेका थिए।
शालिक र मबीच भएका म्यासेजका स्क्रिनसटहरु मैले शालिकका नजिकका तीन जना साथीहरुलाई पनि पठाएका थिएँ। त्यस लगत्तै शालिकले मलाई बारम्बार फोन गरे तर, मैले त्यति वास्ता गरिनँ।
साउन २० गते राति साढे १२ बजेतिर क्यामेरामेन अनिलले मलाई फोन गरी शालिकसँग भएका म्यासेजहरु डिलिट नर्गनु भनेका थिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: