Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

काठमाडौं । गत चैत्रदेखि भारतीय खसीबोकाको आयात रोकिएको छ । सरकारले खसीबोका आयातमा क्वारेन्टिनमा स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्न अनिवार्य गरेपछि खसीबोका आयात बन्द भएको हो ।

पशु सेवा विभागले गत फागुनमा सीमा क्षेत्रमा रहेका क्वारेन्टिनलाई पशु स्वस्थ रहेको प्रमाणपत्र पेस नगरेसम्म आयात अनुमति नदिन निर्देशन गरेको छ । क्वारेन्टिन ऐन कार्यान्वयनमा ल्याएसँगै भारतीय खसीबोका आयात रोकिएको हो । क्वारेन्टिन ऐनमा आयातकर्ताले सम्बन्धित मुलुकबाट आयात हुने पशु स्वस्थ्य भएको प्रमाण–पत्र अनिवार्य पेस गर्नुपर्ने प्रावधान छ ।

नेपालमा वार्षिक ४० लाख हाराहारी खसीबोका खपत हुन्छ। राजधानीमा खपत हुने खसीबोकाको करिब ७५ प्रतिशत आयात भारतबाट मात्रै हुने गरेको बताईन्छ । भारतबाट वार्षिक चार लाखभन्दा बढि खसीबोका आयात हुने गरेको सरकारी तथ्यांक छ ।

सरकारले आयात रोकेसँगै मासुको मुल्य भने महँगिएको छ । आयात रोकिएसँगै नेपाली बजारमा प्रतिकिलो हजारदेखि एक हजार ५० रुपैयाँमा बिक्री भइरहेको खसीको मासुलाई अहिले ११ सय ५० देखि १२ सय रुपैयाँ पर्छ।

नेपालगन्जको रुपैडिहा, कपिलवस्तुको कृष्णनगर, भैरहवा–सुनौली नाकाबाट धेरै खसीबोका आयात हुन गर्दथ्यो ।

विदेशबाट रोगी, मरेका खसीबोकासमेत आयात हुने गरेको भन्दै उपभोक्ता गुनासो गर्दै आएका थिए । भारतीय खसीबोका आयात बन्द भएसँगै नेपाली कृषकलाई भने फाईदा भएको छ । राम्रो बजार मुल्य नपाउनु र प्रतिस्पर्धा गर्न नसकिरहेका बेला भारतीय खसीबोका आयात रोकिएसँगै नेपाली खसीबोकाले बजार पाएका हुन् ।

सम्बन्धित समाचारहरू

धुलो दुध आयातमाथिको प्रतिबन्ध हटाइन्न : कृषिमन्त्री खनाल

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending