Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

यी हुन् २०१९ का सानदार ओपिनिङ्ग गरेका बलिउड फिल्म

काठमाडौं । २०१९ को सुरुवाती समय बलिउड फिल्मको लागि राम्रो देखिएको छ । बितेको ६ महिनामा बलिउड फिल्म उद्योगमा आएका दर्जनौं फिल्मले राम्रो कमाई गर्न सफल भएका छन् । केहि फिल्मले कमाईको नयाँ रेकर्डसमेत राख्न सफल भएका छन् ।

सलमान खान अभिनित फिल्म ‘भारत’ले नयाँ रेकर्ड राख्दै अत्यन्तै सानदार ओपनिङ्ग गर्न सफल भयो । फिल्म ‘भारत’ले रिलिजको पहिलो दिन नै ४२.३० करोड भारतीय रुपैयाँ कमाई गर्दै नयाँ रेकर्डसमेत राखेको छ । फिल्म ‘भारत’ले २ सय करोडभन्दा माथि कमाई गरिसकेको छ ।

त्यस्तै फिल्म कलंकले रिलिजको पहिलो दिन नै २१.६० करोड भारतीय रुपैयाँ कमाई गर्न सफल भएको छ ।

\"\"

अक्षय कुमारको फिल्म केसरी र शाहिद कपुरको फिल्म कबीर सिंहले पनि राम्रो ओपनिङ्ग गरेको छ । केसरीले रिलिजको पहिलो दिन २१.०६ करोड भारतीय रुपैयाँ कमाई गर्न सफल भएको थियो । दक्षिण भारतीय फिल्मबाट रिमेक बनाईएको फिल्म कबीर सिंहले रिलिजको पहिलो दिन नै २०.२१ करोड भारतीय रुपैयाँ कमाई गर्न सफल भएको छ ।

रितिक रोशन अभिनित फिल्म सुपर ३० ले पनि राम्रो सुरुवाती गरेको छ । फिल्मले रिलिजको पहिलो दिन ११.८३ करोड कमाई गर्न सफल भएको छ ।

यी हुन् २०१९ का सानदार ओपनिङ्ग गरेका टप १० फिल्म
भारत 42.30 करोड
कलंक 21.60 करोड
केसरी 21.06 करोड
कबीर सिंह 20.21 करोड
गली बॉय 19.40 करोड
टोटल धमाल 16.50 करोड
स्टूडेंट ऑफ दि ईयर 2 12.06 करोड
सुपर 30 11.83 करोड
दे दे प्यार दे 10.41 करोड
मणिकर्णिका : द क्वीन ऑफ झांसी 8.75 करोड

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending