Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विषादी परीक्षणबाट पछि हटेर सरकारले छिमेकीसँग घुँडा टेक्यो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विषादी परीक्षणबाट पछि हटेर सरकारले छिमेकीसँग घुँडा टेकेको आरोप लगाएको छ । सरकारले आफैंले घोषणा गरेको नीतिबाट पछि हटेर लम्पसारवादी नीति लिएको कांग्रेसको आरोप छ ।

आईतबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार शक्तिहरुको सामुन्ने निरिह र लम्पसार भएको आरोप लगाए । ‘जनताको जीवनको रक्षा गर्ने सरकारले जनताको जीवनसँग खेलबाड गरेर त्यहि अखाद्य तरकारी र फलफूल जस्ताको तस्तै ल्याउन दिने अधिकार गरेको छ । सरकारले घुँडा टेकेको छ ।’ खाँडले भने, ‘सरकारले लम्पसारवादी नीति अगाडि बढाएको छ । सरकारले शक्तिहरुको सामुन्ने आफुँ निरिह र लम्पसार भएको छ ।’ सरकारको लम्पसारले आम नेपाली जनतामाथिको स्वास्थ्यमा गम्भिर प्रश्न चिन्ह खडा गरेको खाँडले बताए ।

खाँडले प्रतिपक्षीले साथ दिँदादिँदै किन आफैंले लिएको नीति परिवर्तन गरेको भनि प्रश्न गरेका छन् । उनले विषादी परिक्षण गर्ने कामलाई नरोक्न पनि सरकारलाई सुझाएका छन् । ‘जीवन रक्षाको अधिकार, संवैधानिक हकको अधिकार, खाद्य सुरक्षासम्बन्धी अधिकार र जनताले सुरक्षापुर्वक जीवन यापन गर्न पाउने अधिकारको रक्षा गरियोस् । कांग्रेसको तर्फबाट सदनमा गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’ खाँडले भनेका छन् ।

खाँडले हिजो किन रोकेको र आज केका लागि ल्याउन दिएको भन्दै प्रश्न गरेका छन् । ‘यो अखाद्य पदार्थ बजारमा छ्याप्प छ्याप्ती किन ल्याउन दिइएको छ ?’ खाँडले प्रश्न गरे, ‘किन हिजो रोकियो ? के का लागि रोकियो ?’ खाँडले किन रोकेको र किन घुँडा टेकेर रोकेको कुरालाई फिर्ता लिएको भन्दै सरकारको जवाफ माग गरेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies