Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

प्रधानमन्त्रीको अर्कै दाउ

\"Pm-400\"८ असार, काठमाडौं । विनाशकारी भूकम्पले क्षतिग्रस्त संचरना बनाउन प्रधामन्त्री अध्यक्ष रहनेगरी गठन भएको पुनर्निर्माण समितिको कार्यकारी प्रमुखको खोजी भएको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ –प्रधानमन्त्री सुशील कोइराला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललाई प्राधिकरणको सिइओ बनाउन चाहिरहेका छन् । अध्यक्ष आफैं हुने प्राधिकणमा उने आफ्ना निकट पोखरेललाई सिइओ नियुक्त गर्नेगरी मापदण्ड बनाएको बताइन्छ । कोइरालाले अनुभव नै नभए पनि पोखरेललाई टपक्क टिपेर योजना आयोगको उपाध्यक्ष बनाएका थिए । सरकारबाट प्रधानमन्त्री कोइरालाको बर्हिगमनपछि योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिनुपर्ने भएकोले पुनर्निर्माण प्राधिकरणको सिइओ नियुक्त हुन डा. पोखरेल लागेको सिंहदरबार स्रोत बताउँछ । सिइओका लागि मापदण्ड तयार गर्न पनि प्रधानमन्त्री कोइरालाले डा. पोखरेललाई नै दिइएको बुझिएको छ । इन्जिनियरिङ व्यववस्थापन, विका लगायतका क्षेत्रमा १५ वर्षको अनुभवप्राप्त हुनुपर्ने मापदण्ड पनि पोखरेलले आफू अनूकूल हुनेगरी बनाएको चर्चा बालुवाटारमा हुने गरेको छ । डा. पोखरेल वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक रहेकै अवस्थामा प्रधानमन्त्री कोइरालाले उनलाई योजना आयोगको उपाध्यषमा नियुक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending