Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

'हेल्पिङ फ्रेन्ड्स नेपाल'को आठौं छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न, ४२ जनाले पाए छात्रवृत्ति

काठमाडौं । हेल्पिङ फ्रेन्डस नेपाल (Helping Friends Nepal) ले शैक्षिक बर्ष २०७६ को लागि \'आठौं छात्राबृत्ती बितरण\' कार्यक्रम सम्पन्न गरेको छ । यस संस्थाले यस बर्ष ४२ जना छात्रा छात्रहरुलाई छात्राबृत्ति प्रदान गर्दै शुक्रबार कार्यक्रम सम्पन्न गरेको हो ।

हिमालमा पर्यटकहरुको पदयात्रा हिमाल आरोहणमा पर्यटकहरुको भरिया तथा सहयोगिको काम गर्दै आएका परिवारका बालबच्चाको शैक्षिक रकम सहयोग गर्ने उद्देश्यले बि.सं. २०६८ सालमा स्थापना भएको हेल्पिङ फ्रेन्डस नेपाल (Helping Friends Nepal) ले शैक्षिक बर्ष २०७६ को लागि \'आठौं छात्राबृत्ती बितरण\' कार्यक्रम सम्पन्न गरेको छ।

\"\"

बरिस्ठ समाजसेवीहरु टिकाराम पुरी, सुदर्शन केसि र हेमकाजी पुरीको आतिथ्य तथा संस्थाका अध्यक्ष शिवलाल गिरिको अध्यक्षतामा संस्थाका सचिव तुलसी राम पुरीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा संस्थाले छात्रवृत्ति प्रदान गरिएका संम्पुर्ण छात्रा-छात्रहरुको अभिभावकहरुको उपस्थिती रहेको थियो ।

सोही अवसरमा आफ्नो मन्तव्य राख्दै अतिथिहरुले यस्ता छात्रवृत्ति तथा शैक्षिक सहयोग एउटा संकेतिक सहयोग भएको र बालबालिकाको पहिलो पाठशाला घर परिवार रहेको तथा राम्रो शिक्षा दिक्षाको लागि बाबू आमालेनै बालबच्चाहरुको बानी ब्यवहार तथा संस्कारगत कुराहरुमा विशेष ख्याल गर्नु पर्ने धारणा राखे ।

संस्थाले आठौं छात्रवृत्ति कार्यक्रम सम्पन्न गर्दै गर्दा सुरुवातका दिनहरुमा संस्थाको लागि गरिएको सामुहिक मेहनत र परिश्रमको स्मरण गर्दै संस्थाका अध्यक्ष शिवलाल गिरिले संस्थाले भावी दिनहरुमा आफ्नो उद्देश्य प्राप्तिकालागी संस्थाको तर्फबाट सक्दो प्रयास गरिने तथा अभिभावकहरुले पनि साथ दिनु पर्ने कुरामा जोड दिए ।

\"\"

हेल्पिङ फ्रेन्ड्स नेपालले \'Emmaus, 53 France\' नामक फ्रान्सेली संस्थाको आर्थिक सहयोगमा गत बर्ष ३४ जना छात्रा छात्रहरुलाई रु. बीस हजारको दरले छात्राबृत्ती प्रदान गरेको थियो भने यस बर्ष ४२ जना छात्रा छात्रहरुलाई रु.बाईस हजारको दरले छात्राबृत्ती प्रदान गरेको संस्थाका सचिव तुलसी राम पुरीले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending