Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

शुक्रबारबाट देशभरका चलचित्र हलमा ‘झट्का’ लाग्दै

काठमाडौं । नेपाली चलचित्र ‘झट्का’ भोलि देशभरका विभिन्न चलचित्र हलमा लाग्ने भएको छ। चलचित्र पछिल्लो पुस्ताका समय युवाहरुलाई समेटेर निर्माण गरिएको बताइएको छ।

चलचित्रमा विषेश गरी मेरी बास्सैका ‘दाह्री बा (सुरवीर पण्डित) लाई मुख्य भूमिकामा देख्न सकिन्छ । जसमा रमेश बिसुंखेको कथा, पटकथा र संवाद तथा निर्देशन रहेको फिल्ममा रात्री जीवनको कथा प्रस्तुत गरिएको छ ।

भोलि जेठ ३१ गते रिलिज हुने फिल्ममा सुरविर पण्डित, श्यामलाल श्रेष्ठ, मनिता श्रेष्ठ, रक्षा गुरागाईं, ईश्वर गुरुङ, उमेश बिसुङ्खेलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

फिल्मलाई रमेश बिसुङ्खे निर्देशन गरेका हुन् । उनकै कथामा फिल्म बनेको हो । उनले सुरविरलाई अन्य फिल्ममा भन्दा पृथक भूमिकामा प्रस्तुत गरिएको बताए । उनको भूमिकाले दर्शक सरप्राइज हुने निर्देशक रमेशको भनाई छ । फिल्मले काठमाडौंको रात्री जीवनको कथा वाचन गरेको छ ।

जीवन पराजुलीले छायाँकन गरेको यो फिल्मका निर्माता तुलसीलाल नेवा हुन् भने, कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् ।

दाह्रीबा (सुरवीर पण्डित)ले चलचित्र भरपुर मनोरञ्जनले भरिएकाले दर्शकले रुचाउने अपेक्षा गरेको बताए। उनले भने–चलचित्र भरपुर मनोरञ्जनले भरिएको छ र केही सन्देश पनि बोकेको छ।

चलचित्रका निर्माता तलुसीलाल नेवाले चलचित्र निर्माण गर्ने आफ्नो पूरानो रुची रहेकाले ुझट्काु निर्माण गरिएको बताए। चलचित्रमा पछिल्लो समयको कथावस्तु रहेकाले दर्शकले रुचाउने आशा गरेको बताए।

त्यसैगरी चलचित्रका नायक श्याम श्रेष्ठले –चलचित्रले पछिल्लो पुस्तालाई समेट्न खोजेको छ। चलचित्र हेरेर दर्शकले मनग्य मनोरञ्जन लिन सक्ने छन् । त्यसैले यो चलचित्र हेरेर केही सन्देश र मनोरञ्जन लिन आम दर्शकसँग आग्रह गर्दछु।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies