काठमाडाैं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विदेशमा बस्ने हरेक नेपाली नेपालको दूत भएको बताए । उनले नेपाल समृद्धिको मार्गमा बढेको बताउँदै अघिल्लो वर्ष आधार वर्ष भएको बताए । ‘हामीले भनेका छौँ की अघिल्लो वर्ष आधार वर्ष बन्यो, संरचना बन्यो, अब विकास र समृद्धिको यात्रालाई गति पकड्ने छ,’ उनले भने ।
मन्त्री बस्नेतले नेपालको समृद्धिको यात्रामा विदेशमा बस्ने नेपाली समुदायको योगदान हुनुपर्ने बताए । विदेशमा रहेका नेपालीहरुले चाहिरहेको वातावरण नेपालमा बन्ने बताउँदै उनले सरकारले अधिकांश नेपालीहरु स्वदेश फर्कने वातावरण बनाउने बताए ।
‘समृद्ध नेपाल सरकारको एक्लो प्रयासले मात्र हुँदैन, यसमा सरकार, नीजि क्षेत्र र स्वदेश तथा विदेशमा रहने सबै नेपालीको योगदान हुनुपर्दछ,’ मन्त्री बस्नेतले भने ‘यदि आम जनताको सहभागीता र अपनत्व भएन भने हामीले प्राप्त गर्ने समृद्धि दिगो हुँदैन । तपाईंहरुले जसरी नेपाल फर्कने वातावरण बन्नु पर्यो भनिरहेका छन् । यो छिट्टै तयार हुन्छ ।’
उनले नेपालको लोकतन्त्र संसार सामू गौरव गर्न लायक भएको बताए । संसारमा समृद्धि हासिल गरेका मुलुकहरु कसैलाई गाली गरेर समृद्ध नभएको बताउदै उनले राष्ट्रभाव, देशका लागि केहीं गर्छु भन्ने सोंचले मात्रै मुलुक समृद्ध बन्ने बताए ।
कार्यक्रममा अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुबेदीले भियनामा दूतावास स्थापनापछि अष्ट्रिया र नेपालको कुटनीतिक सम्बन्ध विस्तार भएको बताए । उनले दूतावास स्थापनाले यहाँ बसोबास गर्ने नेपालीहरुलाई समेत सहज भएको बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: