Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

कसरी बच्ने उच्च रक्तचापबाट ?

काडमाडौ। पछिल्लो समय धेरै मानिसहरु उच्चरक्तचापबाट पिडीत भएको पाइन्छ। रक्तचापबाट बढ्यो भन्दै अस्पताल पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको छ।

पहिला उमेर बढ्दै जाँदा देखिने उच्च रक्तचापको समस्या अहिले खानपानमा ध्यान नदिँदा कम उमेरका मानिसमा पनि यो समस्या देखा परेको छ। मुटुरोग विशेषज्ञ डाक्टर रन्जित कुमार शर्माका अनुसार।

धेरै मानिसले कम रक्तचाप त्यति गम्भीरतापूर्वक लिँदैनन, जति उच्च रक्तचापलाई लिने गर्छन्। लो ब्लड प्रेसरलाई पनि ध्यान नदिने हो भने जोखिम हुन सक्छ। त्यसैले समयमै उच्चरक्तचापबाट बच्न उपाय खोज्नुपर्छ।
धेरै नुनले,फास्टफुडले व्यस्त जीवनशैली तथा कामको धपेडीले,बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ।

यस्तै अकस्मात हुने ब्लड प्रेशरको कारणले हृदयघात हुन सक्छ। हाई ब्लड प्रेसरको कारण आँखा बन्द भएर आँखाको ज्योति बन्द हुन सक्छ। ब्लड प्रेसरको असर दीर्घकालीन हुने गर्दछ। दश प्रतिशत बिरामीको मृगौलामा जाने नशा साँघुरो भएर, मृगौला बिग्रिएर र कतिको जन्मजात पनि हुने गर्दछ।

उच्चरक्तचापबाट पिडीतले अत्याधिक नुनको सेवन नगर्ने, धेरै चिल्लो नखाने, भुटेको तारेको जङ्कफुडको सेवन नगर्ने, नियमित व्यायाम गर्ने,सागसब्जी धेरै खाने, ठिक मात्रामा बोसोरहित मासु खाने गर्नुपर्दछ।

यस्तै मानसिक आघात, तनाव, भय, क्रोध, शोक, दुःख, नकारात्मक सोचाइ आदिका कारण लो ब्लड प्रेसर हुने गर्दछ। उपवास, धेरैबेर नसुत्नु, कमजोरी, धेरै रक्तस्राव हुनु, पौष्टिक आहारको कमी हुनु, ठुलो रक्तधमनीमा अवरोध हुनु, मुटुसम्बन्धी समस्या हुनु,शरीरमा रहेका इन्डोक्राइन ग्लान्डस बाइराइड, पिट्युटरी एड्रिनलिनजस्ता ग्रन्थीले हर्मोन्सको मात्रा कम उत्पादन गर्नु, शरीरमा पानी तथा रगतको मात्रा कमी हुनु यस्तै अत्यधिक मोटोपन, अचानक मानसिक आघात, कुनै डरलाग्दो भयावह दृश्य देख्नु या कुनै दुःखद् समाचार सुन्नाले पनि ब्लडप्रेसर लो हुन सक्छ।

रक्तचाप कम भयो भने स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ,गर्भावस्थामा रक्तचाप नियन्त्रण गरिएन भने गर्भको बच्चाको मृत्यु हुन सक्छ,ब्रेन डिसअर्डर, मृगौला रोग लाग्न सक्र्दछ ।

रक्तचाप कम भएका बिरामीले नुन धेरै खाने,भरपुर पानी पिउनु पर्छ,धेरै समयसम्म उभिएर बस्नु हुँदैन,धेरै लामो समय बसेर अचानक उठ्नु हुँदैन,कसरत, योगा, साइक्लिङ आदिले रक्तचाप नियन्त्रण गर्न सकिन्छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: