Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

संविधान रोक्न राष्ट्रपति सक्रिय

\"Ram_Baran_Yadav\"काठमाडौं, जब जब दलहरु संविधान निर्माणका लागि सहति नजिक पुग्न खोज्छन् तब तब शीतल निवासमा चीसो पस्छ । यसपटक शीतल निवास र साउथ ब्लकलाई सुइँको नै नदिई प्रमुख चार राजनीतिक दलहरुले संविधान निर्माणमा सहमति जुटाउँदै १६ बुँदे सम्झौता गरेपछि शक्तिकेन्द्रहरु चकित भएका छन् । यो सहमति भाड्ने र असारभित्र संविधान आउन नदिने गम्भीर खेल पनि सुरु भइसकेको छ । राष्ट्रपति रामवरण यादवले दलहरुबीच भएको १६ बुँदे सम्झौता शीतल निवास मगाएर पढेपछि तत्कालै आफ्ना सल्लाहका टिमलाई बोलाएर यसबारे छलफल गरेका थिए । उनले कानुनी सल्लाहकारसँग १६ बुँदे सम्झौताको संवैधानिक हैसियतका बारे पनि सोधका थिए । स्रोतका अनुसार संविधान विपरीत दलहरुले सहमति गरेको हो भने त्यस अनुसार बन्ने संविधानको मस्यौदा पनि अस्वीकार गर्नेसम्मको कुुरा गरेका थिए । राष्ट्रपति यावदले आफूसँग कुनै परामर्श नगरी दलहरुले सहमति गरेकोसम्म भन्न भ्याएका छन् । उनको संकेत दक्षिणतिर पनि कतै सल्लाह नभएको भन्नेतर्फ लक्षित थियो । दलबीच भएको १६ बुँदै सम्झौताले भारतीय शक्तिकेन्द्रलाई पनि झस्काएको छ । दलहरुबीच यस्तो सम्झौता हुँदैछ भन्ने संकेत पाए पनि भारतीय राजदूतावास यसबारेमा वेखबर थियो । भारतीय राजदूतलाई कुनै पनि नेताले जानकारी दिन नचाहेकोले उनीसमेत यो सम्झौता भाड्नेतर्फ लागेको आरोप छ । भारतीय अनविज्ञता प्रकट गरेलगत्तै केही मधेस केन्द्रित दलहरुको मनोबल बढेको निष्कर्ष एमाओवादीले निकालेको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies