नेपालका सुचिकृत आदिबासि जनाजाति मध्य कम अध्यान भएको जाति भुजेल हो । आझ आफ्नै समुदायबाट यो जातिको अध्यान शून्य नै छ भन्दा फरक नपर्ला । भजेल जाति बाग्लुङको भुसिनिसि क्षेत्र वरपर बाट उत्पति भएको मिथक मान्ने हो भने र बाग्लुङकै घर्ताखोला बरपर बाट घर्ति जाति अनि घर्ती र भुजेल एउटै बंशावलि हो भन्ने मान्ने हो भने यश समुदायको ऐतिहासिक तथ्य पुष्टि हुने मौलिक पहिचानको खोजि गर्नु अत्यान्तै आवश्यक छ । यश भेगका हरेक मौलिक सस्कृति संग आफुलाई संलग्न गरेर अध्यान गरिनु पर्छ । टपरिमा दियो बालेर आफ्नो लोगो बनाउने भुजेल समाज ले उधारो पहिचाानलाई छाडेर आफ्नो मौलिक सम्पदा हरुको खोजि गर्ने पहलकदमि गर्न अब ढिला गर्नु हुदैन ।
के हो त भुष पोल्ने पर्व अनि छापो खन्ने सस्कृति ?
बाग्लुङ को अर्गल गाउँ जाहाँ ९० प्रतिशत घर्तिहरुको बसोबास छ । भलै उनिहरु आफुलाइ घर्तिमगर भएको दाबि गर्दछन् । यश क्षेत्रमा १५औं शताब्दि देखि एउटा सस्कृति जिवन्त रहेको पाईन्छ । हरेक बर्ष कार्तिक २४ मा शुरु भई कार्तिक २६ गतेसम्म चल्ने यो मेला को आफ्नै मौलिक बिशेषता छ । घर्ती जातिको पृत्रि र कृषि संगको सम्बन्ध का रुपमा यो मेला धुमधाम मन्ने गरिन्छ ।
यो पर्वलाई बर्खि फुकाउने पर्वको रुपमा पनि मान्ने गरिन्छ । बर्ष भरि कसैको मृत्यु भएमा यसै दिनमा बर्खि फाल्ने गरिन्छ । २४ गते सम्म मृत्यु भएको भए पनि यसै दिन बर्खि फुकाउदा मृत्यु पछिको सम्पुर्ण संस्कार सकिन्छ भने २४ गते पछि मृत्यु भएमा बर्ष भरि बर्खि बार्ने चलन यश भेगको घर्तिहरुमा यथावत छ । यश दिनमा सोरठि (पाङदुरे) , गोपिचन्द (जन्म मृत्यु संस्कार गित) गर्रा भाइ ९ सास्कृतिक टोलि लाई दान दिए पछि मात्र बर्खि फुकेको मानिन्छ ।
२६ गते पहिलो पटक बन झाँडि फाँडेर खोरिया खनि आगो बालेर खेतिको प्रारम्भ गरिएको ऐतिहासिक दिनको सम्झना स्वरुप मकै कोदो लगायतको डाँठ जम्मा गरि भुस पोल्ने गरिन्छ भने मध्याह्न मुलघरमा पुजा गरि अबिबाहित युवायुवतिले नरोक्किई वारि खन्ने गर्छनखभने अघि अघि बिबाहित हरु जौ गौ का बीउ छर्ने गर्छन जसलाई छापो खन्ने भनिन्छ । छापो खनिसके पछि युवा र युवतिका टोलि बिच कोदलि अड्क्याएर एक आर्कालाई आफु तिर तान्ने होडकाजि चल्दछ जुन यो पर्वको रमाइलो पक्ष हो ।
यश भेगमा घर्तिले जमिन नपल्टाई अन्यले खनजोत गर्न नहुने मान्यता रहि आएकाले यश दिन देखि हिउदे बालि लगाउन शुरु गर्ने चलन रहि आएको छ । त्यति मात्रै होइन खेति सुरुवात गर्दा तत्कालिन अर्गलका कुन कुन जातिले कस्ले बिउ छर्ने,कस्ले बाउसो समात्ने , कस्ले खाजा बनाउने आदि त्यतिबेला बाँडिएको जिम्मेबारि आज पनि यथाबत नै छ।
अन्तमा , १८ मगरातको सस्कृति मात्र हईन यश भेगको खाम तथा काईके भाष संग पनि भुजेल जातिलाइ जोडेर अध्यान गरिनु पर्छ । यसमा हामी युवा पुस्ताको पहलकदमि त छदैछ भुजेल समाज सेवा समिति पनि उत्तिकै जिम्मेवार हुन जरुरि देखिन्छ ।
सेवानुङ, सक्तकाई
हेर्नुहाेस् भिडियाे
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: