बिर्तामोड । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन तथा नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताएका छन् ।
बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टी पुनर्गठन र नेतृत्व हटाउने विषयमा विभिन्न किसिमका हल्ला चलाइएको भए पनि त्यसको कुनै आधार नरहेको दाबी गरे ।
‘पार्टी पुनर्गठन र नेतृत्व हटाउन बेतुकको हल्ला हो । यो सम्भव र आवश्यक छैन,’ ओलीले भने ।
उनले विगतमा कम्युनिष्ट आन्दोलन तथा पार्टी संकटमा पर्दा तीन पटक पुनर्गठन भएको स्मरण गर्दै ती पुनर्गठन विशिष्ट परिस्थितिमा भएको बताए । तर, अहिले पार्टी पुनर्गठन वा नेतृत्व परिवर्तन गर्नुपर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले एमालेको संगठनलाई थप सुदृढ बनाउँदै देश र जनताको पक्षमा प्रभावकारी रूपमा अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । पार्टी संगठनलाई थप सक्रिय बनाउने र कार्यकर्तामाझ राजनीतिक जागरण अभिवृद्धि गर्ने उद्देश्यले ‘मिसन पार्टी जागरण अभियान–२०८३’ सञ्चालन गरिएको एमाले झापाका अध्यक्ष प्रेम गिरीले जानकारी दिए ।
उनका अनुसार अभियानमार्फत पार्टीको संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै नेता–कार्यकर्ताबीच राजनीतिक तथा वैचारिक जागरण विस्तार गर्ने लक्ष्य राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयप्रति आफूहरूको पूर्ण विश्वास रहेको बताएका छन् । उनले पञ...
श्रावण ३१ गते, २०८३ - १६:३४
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का अनुपस्थि...
श्रावण ३१ गते, २०८३ - १६:०७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...
श्रावण ३१ गते, २०८३ - १६:०७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...
श्रावण ३१ गते, २०८३ - १५:५१
बिर्तामोड । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन तथा नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताएका छन् । बिर्तामोडम...
श्रावण ३१ गते, २०८३ - १५:३४
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको ह...
श्रावण ३१ गते, २०८३ - १५:०७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आए...
श्रावण ३१ गते, २०८३ - १४:४१
काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्र...
श्रावण ३१ गते, २०८३ - १४:३०
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद भएको छ ।...
श्रावण ३१ गते, २०८३ - १४:०७
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पारेक...



प्रतिकृया लेख्नुहोस्: