Khabar Dabali २९ श्रावण २०७९ आईतवार | 14th August, 2022 Sun

दुई हप्तामा संविधानको मस्यौदा

Krishi bikash bank
sambidhansavaकाठमाडौं, आठ प्रदेशसहित संविधानका प्रमुख मुद्दामा दलहरूबीच सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको १६ बुँदे सहमति भोलिपल्ट मंगलबार संविधानसभामा प्रवेश भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ –एमाओवादी नेता डा. बाबुराम भट्टराई सभापति रहेको संवाद समितिले सहमतिलाई प्रतिवेदनको ढाँचामा ढाल्न मंगलबार नै गृहकार्य सुरु गरेको छ। संविधानसभाको मंगलबारको बैठकले ुप्रक्रिया पूरा गर्नु दलहरूको सहमति संवाद समितिलाई फर्काएको थियो। संवाद समितिले मंगलबार नै बैठक बसी सहमतिलाई प्रस्ताव बनाउन सुरु गरिसकेको छ। ‘दलहरूले पुरानै एजेन्डामा सहमति गरेकाले १६ बुँदे सहमतिले संवाद समितिमा प्रवेश पाएको छु’ समिति सभापति डा. भट्टराईले भने, ‘यसलाई प्रस्ताव बनाई पर्सि (बिहीबार) संविधानसभामा पेस गर्नेछै।’ सहमतिका पक्षमा सर्वसम्मत निर्णय नभए बहुमतका आधारमा संविधानसभा पठाउने र कसैले फरक मत राख्ने खोजे लिखित रूपमा धारणा राख्न दिने भट्टराईले बताए। बिहीबार संवाद समितिले संविधानसभामा प्रस्तुत गर्ने प्रतिवेदन सोही दिन मस्यौदा समितिमा पठाइनेछ। मस्यौदाका लागि बढीमा १५ दिन समय दिने तयारी भइरहेको सभाध्यक्ष सुवास नेम्बाङले बताए। दलहरुबीचको सहमतिलाई प्रधानमन्त्री सुशील कोइरालाले संवा समितिमा प्रस्तुत गरेका थिए ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page