Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

जनतालाई झुक्याउँदै नेताहरु

पाल्पा । बिकास र सबृद्धीका नारा लगादै निर्बाचनमा बिजय भएका पाल्पाली नेताहरुले जनपक्षीय कामप्रति ध्यान नदिएको भन्दै स्थानिय स्तरमा बिरोधका आबाजहरु उठन सुरु गरेका छन् । जिल्लाको क्षेत्र नम्बर २ बाट बिजय सांसद सोम प्रसाद पाण्डे र प्रदेश सांसद तुलाराम घर्तीमगर ले जनभावना भन्दा बिपरित आफ्ना कार्यहरु अगाडी बढाएको भन्दै जनताहरुले असन्तुष्ट व्यक्त गरेका हुन । बिकासका कामहरु प्राथामिकता राखेर बजेट बिनियोजन गर्नु पर्ने तथा जनताका आवस्यकताहरुलाई मध्यनजर गरेर स्थानिय स्तरमा अभियान सञ्चालन गर्नु पर्नेमा सांसदहरुले बिजय भएपछि जनताहरुलाई बिर्सिएको पाल्पालीहरुको गुनासो रहेको छ । पश्चिम पाल्पाको बल्ढेङगढीमा खाने पानीको चरम अभावका कारण काकाकुल सरह भएका जनतालाई खानेपानीको सहज सुबिधा उपलब्ध गराउने तथा जनताको भावना अनुसार कामगर्ने प्रतिबद्धता गरेपनि उनिहरुले बिर्सिएको स्थानिय जनताहरुले गुनासो गरेका छन् । बल्ढेङगढीका स्थानिय जनताहरुले आफै रकम सञ्चालन गरि सोलार वाटरको व्यवस्था गरेपनि प्रभावकारी नहुदा खानेपानीको समस्या जटिल रहेको जनाउदै स्थानिय टिका बहादुर रास्कोटीले सांसदहरुलाई पटक पटक आग्रह गर्दा पनि नसुनेको गुनासो गरे । उनले भने, “जहां बजेट अतिआवस्यक छ त्यहा नेताहरुको ध्यान पुगेको छैन, आफ्ना आसेपासे भएका क्षेत्रमा भने आवस्यकता भन्दा पनि बढि बजेट पारिएको छ । ” जनता खानेपानीको अभावका छटपटिएका छन् तर नेताहरुले बाटो भन्दै तथा गोरेटो र बनक्षेत्रमा बजेट पारेको सस्ता नारा लगाउदै हिडेको बल्ढेङगढीका स्थानिय सोम बहादुर रायमाझीले बताए । उनले भने , “ बिश्वमा खानेपानीका लागी संसार एकातिर उभिएको पाल्पाली नेताहरु भने सस्तो लोकप्रियका लागी दौडिएका छन् । जसका कारण पाल्पाको बिकास समेत ओझेलमा परेको छ ।” बिकासप्रेमी नेताको रुपमा परिचित नेपाली काग्रेसका पुराना नेता हरि प्रसाद नेपाल पराजित भएपछि पश्चिम पाल्पामा नेपाल कम्युनिष्ट पार्टीका नेता सोम प्रसाद पाण्डे संघिय सांसदमा र तुलाराम घर्तिमगर प्रदेश सांसदमा बिजय भएका हुन । हरि प्रसाद नेपालले प्राथामिकताका आधारमा खानेपानी, मोटर बाटो र बिद्युतियकरण गरेपनि पाण्डे र घर्तिको बिजय संगै सबै काम बन्द भएको बल्ढेङगढीबासीले बताएका छन् । घर्तीको र पाण्डेले केहि काम गर्ने जमर्को नगरेपछि नेपाल कम्युनिष्ट पार्टीका स्थानिय नेताहरुले समेत उनिहरुको बिरोध गरेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending