Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सञ्जय दत्तमाथि अर्को फिल्म बनाउने घोषणा

मुम्बई। वलिउड अभिनेता सञ्जय दत्तमाथि फेरी अर्को फिल्म निर्माणको घोषणाले बलिउड तातेको छ । राजकुमार हिरानीले निर्माण गरेको सन्जु चलचित्र सुपरहिट भएको अवस्थामा अर्को चलचित्र किन बनाउनु पर्ने हो भन्ने विषयमा सञ्जय दत्तकै परिवारका सदस्यहरुले प्रश्न उठाएका छन । सञ्जुले अहिलेसम्म भारतमा मात्रै ३२५ करोड कमाई गरिसकेको छ । चलचित्रलाई धेरैले मन पराएपछि सञ्जयदत्तको जीवनलाई नजिकसँग बुझेकाले भने यसको आलोचना समेत गरेका छन् । यही अवस्थामा सञ्जयदत्तमाथि अर्को फिल्म बनाउने घोषणा गरेका हुन- रामकुमार बर्माले । खासगरी थ्रिलर र सस्पेन्स फिल्म बनाउँदै आएका निर्देशक रामकुमार बर्माले सञ्जु चलचित्र राम्रो भएपनि मुम्बई बम ब्लाष्टमा सञ्जयदत्तको संलग्नतालाई लिएर उठेका विषयमा भने यो चलचित्रले खासै प्रकाश पार्न नसकेको बताउँदै नयाँ फिल्म बनाउने घोषणा गरेका हुन । बर्माले सञ्जय दत्तसँग दुई वटा चलचित्रमा काम गरेका छन् । सन्जु द रियल स्टोरी नाम दिइएको यो चलचित्रमा मुम्बई बम ब्लास्टको घटनालाई मुख्यरुपमा देखाइने छ । बर्माको यो घोषणाको सञ्जय दत्तकी बहिनी नम्रताले भने बिरोध गरेकी छिन् । उनले मिड डे पत्रिकासँग कुरा गर्दै बर्माले सञ्जयदत्तसँग चलचित्र बनाउन अनुमति लिनुपर्ने बताएकी छिन । राम गोपाल बर्माका चलचित्र निकै डार्क हुने हुँदा उनले किन सञ्जय दत्तमाथि फिल्म बनाउन खोजिरहेका छन् भन्ने कुरा आफूले बुझ्न नसकेको उनले बताएकी छिन् । ‘उनी किन हामीलाई फेरी त्यही दुख दिन चाहन्छन रु उनले प्रश्न गरेकी छिन् । –एजेन्सी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending