Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

यसकारण नबढेकाे रहेछ वृद्ध भत्ता,

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा अाेलीले मुलुकको ढुुकुटी रित्तो भएका कारण आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको स्पष्ट गरे । आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ता र अन्य सुविधा वृद्धि गर्दै लैजाने प्रधानमन्त्रीको धारणा थियो ।

भानुजयन्तीका अवसरमा यही असार २९–३१ गते नेपालमा नेपाल, भारत र डायस्पोराका स्रष्टाहरु सम्मिलित ‘हिमवत्खण्ड कलासाहित्य सम्मिलन’ हुन लागेको जानकारी दिँदै उहाँले चन्द्रागिरिमा हुने कलासाहित्य कार्यशालामा आफू पनि सहभागी भई कविता रच्ने जानकारी दिए ।

कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक मूल्यलाई स्थापित गर्दै नेपाली मौलिकतासहितको समाजवाद निर्माणमा लाग्नुपर्नेमा जोड दिए । नेकपा नेतृत्वको वर्तमान सरकारलाई असफल हुने कुनै छुट नभएको स्पष्ट पार्दै उनले भने, “नेपाली जनताका सपना पूरा भएनन् । समाजवादको आधार तयार भएन भने त्यसबाट नेपाली कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खान्छ । देश नै बर्बाद हुन्छ । सरकारले हरहालतमा पनि जनतालाई सेवा दिनुपर्छ । सबै प्रकारको विभेदको अन्त्य गरेर २१औँ शताब्दीअनुकूल समाजवाद स्थापनाका लागि नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाइ थियो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले सबै वर्ग, क्षेत्र तहलाई समान अधिकारका साथ आर्थिक रुपमा सम्पन्न बनाउन सके मात्रै समाजवाद प्राप्त गर्न सकिने बताए । सामाजिक न्याय, विभेदको अन्त्य, गरिबी उन्मूलनमा विशेष जोड दिन सबैको साथ र सहयोग रहनुपर्ने अध्यक्ष यादवको भनाइ थियो ।

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले धेरै पछि बलियो सरकार बनेकाले राम्रा काममा सबैले साथ दिनुपर्ने बताइन् । कोइरालाले भनिन्, “सरकारले पनि सबैलाई साथमा लिएर उनीहरुको विचारको समेत सम्मान गर्दै एकता, सहकार्यको मार्गमा अगाडि बढ्नुपर्छ । त्यसो भए नेपाली जनताले खोजेको समृद्धि प्राप्त हुन सक्छ ।”

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending