Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

फिल्मी शैलीमा पौने तेह्र लाख पाकेटमाराबाट फिर्ता

भक्तपुर, १३ असार । तपाईलाई लाग्न सक्छ, फिल्मी शैलीमा कुनै ब्यक्तिको लुटिएको रकम फिर्ता भयो भन्दा । तर भक्तपुरमा त्यस्तै घटना भएको छ । एक ब्यक्ती लुटिएपछि अर्का एक ब्यक्तिले फिल्मी शैलीमा लुटिएको रकम लुटेराबाट खोस्न सफल भएका हुन् । बसमा पाकेटमारालाई समातेर लिएको पर्स र चेकसहितको पैने तेह्र लाख रुपैयाँ पत्रकार संजिव दाहालले फिल्मी शैलीमा फिर्ता गर्न सफल हुनुभएको हो ।

मंगलबार साँझ मध्य उपत्यका बस व्यबसायी संघद्धारा संचालित बसमा मध्यपुरमा थिमिमा प्याकटेरमाराले बस्नेतको पाईन्टबाट प्याकेट मारेर फरार हुने क्रममा पत्रकार दाहालले पाकेटमाराबाट थुतेर सो पर्स हात पारे । उनले पाकेटमारासँग झगडा नै गरेर सो पर्स हात पारेपछि लुटेराले आक्रमणको प्रयास गरेका थिए । तर पत्रकार दाहालले उल्टै लुटेरालाई फिल्मी शैलीमा समाप्त खोज्ने क्रममा गाडी चलिरहँदा गाडीबाटै भागेको प्रत्यक्षदर्शीले बताए ।

गाडीमा रहेका तीन जना पाकेटमारामध्ये अगाडि बस्नेले पर्स लुटेको र पछाडि बस्नेलाई पास गर्दै गर्दा पत्रकार दाहालले सो दृश्य देखेपछि लुटेराबाट पर्स थुत्न सफल भएको बताए । पाकेट मारेको पर्स फ्याकेर फरार पाकेटमाराले रातो टिर्सट लगाएको र उनी राँधेराधेबाट फरार भएको दाहालले जानकारी दिए ।

दाहालले आज ठिमी शंखधर चोकमा सोही विषयमा पत्रकार सम्मेलन आयोजना गरी सिन्धुपाल्चोक २ बाह्रबिसेका जितबहादुर बस्नेतलाई पाकेटमाराबाट फिर्ता लिइएको नगद रु. २८ हजार १३० र बिभिन्न दुईवटा बैंकका १२ लाख ८७ हजारको चेक, एटिएम तथा पर्स फिर्ता गरेका छन् । ५२ वर्षे बस्नेत सजना ईन्टरप्राइजेजका संचालक समेत हुन् । रकम बुझ्दै बस्नेतले माकेटमारे पछि आफू तनाबमा भएको बेलामा दाहालले फोन गरेर आज रकम फिर्ता गर्ने जानकारी गराएको बताउँदै ईमान्दार मानिसको परिचय दिएको बताए ।

बस्नेतले सार्वजनीक स्थलमै लुटेराबाट फिर्ता गरिएको नगद र पर्ससहित फिर्ता गरिएपछि निज दाहाललाई पाँच हजार पुरस्कार प्रदान गरे। सोही अवसमा महाननगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपीले दाहाललाई एक इमानदार नागरिकको कर्तब्य निर्वाह गरेकोमा धन्यवाद दिँदै चोरी डकैटी र लुटपाटबाट बच्न सबै नागरिक सचेत हुनुपर्ने र सबैले आआफनो ठाउँबाट कर्तब्य निर्वाह गरेर यस्ता घटना घट्दै जाने बताउनुभयो । पछिल्लो समय सार्वजनीक यातायातमा लुटेराको बिगबिगी चलिहरेको छ । बसमा खाँदाखाँद गरेर यात्री राख्नाले यात्रुहरु बसमै लुटिदै आएका छन् । विशेष गरि बिहान र बेलुकीको समयमा यात्रीहरु बढी पीडित हुने गरेका छन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending