Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

मन्त्रीपरिषद् निर्णयमा नै किर्ते काण्ड

\"\"काठमाडौं । जुन विषयमा निर्णय भएको छ त्यो विषयको प्रस्ताव सम्बन्धित मन्त्रलायले पेश नै गरेका थिएनन् । थप अचम्म त यो पनि छ कि शिक्षा मन्त्रालयको प्रस्तावबारे निर्णय गर्दा महिला, बालबालिका र संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत केहि क्षेत्रमा पैसा दिने व्यहोरा उल्लेख गरिएको छ । यस्तो काम मूख्य जुक्ति लगाएर स्याङजाली मूख्य सचिव लोकदर्शन रेग्मीले गरेका हुन् । आजको जनआस्था साप्ताहिमा खबर छ– त्रिभुवन विश्वविद्यालयहन्तर्गत नेपाल र एशियाली अनुसन्धान केन्द्रलाई अमेरिकाको पेन्लिभानिया विश्वविद्यालयले सन् २०१६ मा सार्क क्षेत्रका थिंक ट्यांकमध्ये ६३ औं स्थानमा ओट्न सफल संस्ष भएको रुपमा वर्गिकृत दृष्टान्त पेश गर्दै शिक्षा मन्त्रालयले समसामयिक विषयमा अध्ययन अनुसन्धन गरी पुस्तक प्रकाशन गर्ने, देशको बदलिँदो परिस्थितिअनुरुप नीति निर्माणको लागि आवश्यक विषयमा साप्ताहिक प्रवचनको कार्यक्रम सञ्चालन गर्नेलगायत कार्य गरिरहेको हुँदा यस्ता कार्यलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न अक्षयकोष स्थापना गर्ने र त्यसबाट प्राप्त रकमको ब्याजबाट अध्ययन अनुसन्धालाई निरन्तरता दिने भन्दै ५ करोड माग गरेकोमा सोहि प्रस्ताव जोड्दै ‘देहायबमोजम समेत गर्नेगरी अरु प्रस्तावमा लेखिएबमोजिम गर्ने’ अत्यन्तै काइते भाषा शैली तौरतरिका प्रयोग गरेर राज्यको ढुकुटिबाट आफ्नाहरुलाई पैसा बाढ्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा चोर बाटोबाट गर्ने थिएनन् । प्राप्त अधिकारको चरम दुपयोग गर्दै पुष ६ गते शिक्षा मन्त्रालयबाट सचिव मधु रेग्मीले पेश गरेको प्रस्तावमा निर्णय लेख्दा १३ गते उनले यसरी माइनयुट प्रमाणित गरेका छन् ‘... अक्षयकोष स्थापनार्थ अनुदान उपलबध् गराउने विषयको शिक्षा मन्त्रालयको नं २२/३५–०७४/९/९ को प्रस्ताव म.प.बै.स. ४४/०७४ मिति २०७४ /९/१३ मा पेश भएको हुँदा त्यसमा नेपाल सरकार, मन्त्रीपरिषद्ले देहायबमोजिम निर्णय गरेकाले सोबमोजिम कार्यन्वयन हुन नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४ को नियम २९ बमोजिम अनुरोध गरेको छु ।’ सबैभन्दा ताजुबलाग्दो कुरा त यो छ कि सरकारको निर्णय चाँहि यस्तो ‘देहाय बमोजिमसमेत गर्ने गरी अरु प्रस्तावमा लेखिएबमोजिम गर्ने । (क) पूर्वप्रधानमन्त्री कृष्णप्रसद भट्टराईको शालिक निर्माणका लागि सँस्कृति , पर्यटन तथा नागरिक उड्ययन मन्त्रलयमार्फत बिपि संग्राहलय सुन्दरीजललाई २५ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने । (ख) महिला तथा बालबालिका तथा समाजकल्याण् मन्त्रालयमार्फत सञ्जिवनी बाटिक, जितपुर सिमरा उमनपा–७ बारालाई २५ लाख रुपैयाँ अनुदान गराउने । (ग) उल्लेखित रकम अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई निकासा दिने । पत्रमा सम्बोधन गरिएको शिक्षा सचिवलार्इ । निर्णय छ अर्थ, महिला, बालबालिका तथा समाजकल्याण र सँस्कृति, पर्यटन तथा नागरियक उड्डयन मन्त्रालयसाग सम्बन्धित अनि उनीहरूलार्इ चाँहि बोधार्थ तथा कार्यार्थ पठाइएक्ो छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending