Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

अन्तरिक्षबाट ठुलो चट्टान दुई हप्तामै पृथ्वीमा खस्ने खतरा, कसरी बच्ने ?

\"\"न्युयोर्क । अन्तरिक्ष एजेंसी नासाले अन्तरिक्षमा विद्यमान एउटा ठुलो चट्टान तीव्र गतिमा पृथ्वीतिर बढिरहेको जनाएको छ । नासाले सार्वजनिक गरेको विवरण अनुसार यस चट्टानको आकार संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा जत्रो रहेको छ । यही गतिमा अघि बढ्ने हो भने यो दुई हप्तामै पृथ्वीसम्म आइपुग्ने अनुमान गरिएको छ ।

के हुँदैछ ?

‘एजे १२९ नाम दिइएको यस शिशुग्रहलाई नासाले २००२ मा नै अत्यन्तै खतरनाक रहेको बताएको थियो । अन्तरिक्षम एजेंसीका अनुसार यो शिशुग्रह केही समयपछि लगभग एक लाख किलोमिटर प्रतिघंटाको गतिले पृथ्वी को नजिकबाट गुज्रिने छ । यो गति संसारकै सबैभन्दा छिटो ७ हजार किलोमिटर प्रतिघंटाको गतिले उड्ने विमान सुपरसोनिक एक्स-१५ भन्दा १५ गुणाले बढी हो ।

कस्तो खतरा छ पृथ्वीलाई ?

नासाका अनुसार लगभग एक किलोमिटर भन्दा पनि बढी चौडाइको यो शिशुग्रह पृथ्वीसँग ठोक्किए पृथ्वीमा सबै कुरा जमेर हिउँ बन्नेछ । त्यतिमात्र हैन यो शिशुग्रह पृथ्वीबाट सातलाख किलोमिटर नजिक मात्र पुग्यो भने पनि यसले पृथ्वीलाई पर्याप्त नोक्सान पुग्ने बताइएको छ । हाल यस शिशुग्रहबाट पृथ्वीलाई कुनै खतरा नरहेको नासाले बताएको छ ।

यो शिशुग्रह ठोक्किए के हुनेछ पृथ्वीमा ?

अन्तरिक्ष वैज्ञानिकहरूका अनुसार यदि यस आकारको कुनै पनि वस्तु पृथ्वीसँग ठोक्किए पृथ्वीमा हिमयुगको प्रारंभ हुन सक्छ । यसले पृथ्वी बिस्तारै अँध्यारो हुँदै जानेछ, चिसो अत्यधिक मात्रामा बढ्दै जानेछ र संसारभरि खँडेरी पर्नेछ । यसको प्रभाव धर्तीमा सैकडौं वर्षसम्म रहिरहनेछ ।

के छ त बच्ने तरिका ?

नासाले आफुसँग यस प्रकारको घट्नालाई रोक्न सक्ने कुनै प्रविधि हालसम्म नरहेको जनाएको छ । तर उसले यस्तो घट्नाको ठीक समय पत्ता लगाएर बचाऊको तयारी गर्न भने सकिने जनाएको छ । हाल नासाले एउटा फ्रिज जस्तै चीज बनाइरहेको र यसले यसप्रकारका घट्नाहरू रोक्न सक्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending