मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै उपाध्यक्षमा यतिराज आचार्य, सचिवमा पुण्य प्रसाद दहाल, कोषाध्यक्षमा मिना श्रेष्ठ र सदस्यमा सावित्री घिमिरे, कमला न्यौपाने तथा चन्द्रकला गोले रहेका छन्।
साथै, रामशरण धितालको संयोजकत्वमा भवानी लामिछाने र हरि दहाल सदस्य रहेको लेखा समिति पनि चयन गरिएको छ।
साधारण सभामा एक सय १५ जना उपभोक्ताको सहभागिता रहेको संस्थाले करिब ३ लाख २२ हजार रुपैयाँ आम्दानी र २ लाख ७९ हजार रुपैयाँ खर्च भएको जानकारी दिएको छ। कार्यक्रममा अध्यक्ष दिनेश श्रेष्ठले सम्पन्न कार्य र आगामी योजनासहितको प्रतिवेदन प्रस्तुत गरे। कोषाध्यक्ष मिना श्रेष्ठले आर्थिक प्रतिवेदन, सचिव पुण्य प्रसाद दहालले प्रगति प्रतिवेदन, र लेखा समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा कालिवन टोल विकास संस्थाका अध्यक्ष मनप्रसाद न्यौपाने “अर्जुन”, उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाकी सदस्य कमली खतिवडा, पत्रकार अशोकसुजन श्रेष्ठ र समाजसेवी थलनाथ घिमिरे लगायतले मन्तव्य व्यक्त गरे। साथै, संस्थाका सहयोगी र खानेपानी व्यवस्थापनमा योगदान दिनेहरुलाई सम्मान पनि गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: