Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

लेवनानका प्रधानमन्त्रीले साउदी अरब छाडेर पेरिस गए

\"\"लेबननका पूर्व प्रधानमन्त्री साद हरिरि साउदी अरब छाडेर निजी विमानमा फ्रान्सतर्फ प्रस्थान गरेका छन् ।

टवीटरमा सन्देश लेख्दै उनले आफ्नो इच्छा विपरीत आफूलाई साउदी अधिकारीहरुले नियन्त्रणमा लिएको भन्ने आरोप झुटो भएको बताएका छन् । हरिरि संकटका बारेमा जर्मन विदेशमन्त्रीको भनाइप्रति विरोध जनाउँदै साउदी अरेवियाले जर्मनीमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । दुई हप्ताअघि उनले साउदी अरेवियाबाटै राजीनामा घोषणा गरेका थिए र साउदीमा नै बस्दै आएका थिए । लेबननका अधिकारीहरुले उनलाई जबरजस्ती नियन्त्रणमा लिइएको बताउँदै आएका थिए । तर विमानस्थल जाने क्रममा टवीटरमा सन्देश लेख्दै उनले त्यो झुटो भएको जनाएका छन् । एकजना बीबीसी संवाददाता भन्छन् फ्रान्स जाने हरिरिको निर्णयले साउदी अरेविया र इरानबीचको द्वन्द्वका माझ लेबनानमा देखिएको राजनीतिक संकटको नयाँ अध्याय शुरु गर्नेछ । यसैबीच हरिरी संकटमा बर्लिनबाट आएको प्रतिक्रियाप्रति विरोध जनाउँदै साउदी अरेवियाले जर्मनीमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । जर्मन विदेशमन्त्री जिकमार गाब्रिएलले आफ्ना लेबननका समकक्षी उपस्थित पत्रकार सम्मेलनमा लेबनानको संकट र यमनको \'दयनीय मनावीय अवस्था\'बारे टिप्पणी गरेका थिए । उनले साउदी अरेवियाको नाम प्रत्यक्ष रुपमा उल्लेख त गरेका थिएनन् तर लेबननलाई उनीहरुका नेता साद हरिरिको आवतजावतमा नियन्त्रण नगरिएको भन्ने स्पष्ट संकेत दिइनुपर्ने बताएका थिए । साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको विवरण अनुसार साउदी विदेश मन्त्रालयले हरिरि साउदी नियन्त्रणमा रहेको भन्ने दाबी गलत सूचनाका आधारमा गरिएको उल्लेख गरेको छ । साथै रियादस्थित जर्मन राजदूतलाई पनि विरोधपत्र बुझाउने साउदी अरेबियाले तयारी गरेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies