Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

किन तर्सिए एकाएक प्रचण्ड र ओली ?

\"\"काठमाडैं । चुनावको मुखैमा वाम गठबन्धनका उम्मेदवारहरुमाथि श्रृंखलाबद्ध बम हमला हुन थालेपछि एमाले अधयक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सुरक्षा सतर्कता बढाइएको छ । \"\"सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा व्यबस्था थप कडा बनाइएको सुरक्षा अधिकारीहले जनाएका छन् ।\"\" आज वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न गोरखाको पालुङटार पुगेका ओली र प्रचण्डलाइृ दिइएको सुरक्षा पहराले पनि उनीहरमाथिको सुरक्षा ‘थ्रेट’ प्रष्ट हुन्छ । \"\"पालुङटारको चुनावी सभालाई कडा सुरक्षा दिइएको थियो । उम्मेदवारमाथि लगातारको हमलाले शीर्ष नेतृत्वमाथि नै सुरक्षा त्रास पैदा भएको छ । \"\"वाम गठबन्धनको सभास्थल वरीपरी व्यापक रुपमा सुरक्षाकर्मी खटाइएको छ । सभामा प्रवेश गर्ने हरेक कार्यकर्ताको झोला खानतलासी गर्दै मेटल डिटेक्टरले जाँच गरिएको छ । देशका बिभिन्न भागमा वाम गठबन्धनमा शीर्ष नेता एवं उम्मेदवारहरुमाथि बम आक्रमण हुन थालेपछि ओली र प्रचण्डले असुरक्षाको महसुस गरेका हुन् । लगातार हमला हुन थालेपछि सुरक्षा अवस्थाबारे झस्किनुपर्ने स्थिति बनेको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले खबरडबलीलाई जानकारी दियो । निर्वाचन बहिष्कार अभियानमा रहेको विप्लव नेतृत्वको नेकपाले जसरी पनि चुनाव हुन नदिने चेतावनी दिएपछि सुरक्षामा शंका उत्पन्न भएको हो ।\"\"      
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE