Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

देउवा : हाँस्दै सिंहदरबारतिर, रुँदै घरतिर

\"\"काठमाडाैं, १० जेठ । शेरबहादुर देउवा जेठ अन्तिम सातासम्ममा चौथोपटक सत्तासीत हुने छाँटकाँट त देखिदैँछ तर बहिर्गमनचाहिँ कसरी हुने हो भन्न गाह्रो छ। यसअघि हरेकपटक यिनी प्रधानमन्त्री पदबाट अपमानजनक ढंगले निस्किको रेकर्ड छ। जनअास्था साप्ताहिकमा खबर छ–०५२ भदौ १२ को सर्वोच्चको फैसलाबाट एमाले करसार ढलेपछि ५४ वर्षको उमेरमा पहिलोपटक प्रधानमन्त्री भएका थिए। त्यो सरकार ०५३ पुसमा ढल्यो। मध्यपश्चिमका दुईजना ठकुरी सांसद हुम्लाका चक्रबहादुर शाही र जाजरकोटको दीपकजंग शाहीले भोट नहालेका कारण उनको सरकार बचेन । अर्को प्रकरणमा डोल्पाको सदरमुकाम दुनै हानेर हिँडेका माओवादी नेताहरुलाई घेरा हाल्दै गरेको सेना दरबारको ठाडो आदेशमा फिर्ता भयो। त्यसमा चित्त दुखाउँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०५८ साउन ४ गते राजीनामा दिए। त्यसपछि शेरबहादुर देउवा दोस्रोपटक प्रधानमन्त्री भए। ०५९ सालमा पार्टी फुटाएर जेठ ८ गते मध्यावधि चुनाव घोषणा गरे। त्यसका लागि असोजमा संविधानको धारा १२७ अनुसार बाधा-अड्काउ फुकाउ लगाएर सबै अधिकार राजालाई बुझाए। तिनै राजाले उनलाई असक्षम भन्दै निकालिदिए। यसपटक पनि प्रवेश हर्षोल्लासपूर्ण तर निष्कासनचाहीँ दु:खद भयो। ०६१ जेठमा सूर्यबहादुर थापाले राजीनामा दिएपछि अप्रत्यासित रुपमा गोरखाको राजाबाट न्याय पाएँ भन्दै प्रतिगमन सच्चिएको घोषणासहित फेरि सरकारको नेतृत्व सम्हाल्न गए। ०६१ माघ १९ मा त अपदस्थ मात्र भएनन्, प्रधानमन्त्री पद खोसिए र महिनौसम्म नजरबन्दमा समेत राखिए। तीनपटक प्रधानमन्त्री भएर तीनपटक नै अपदस्थमा परे। अहिले पनि प्रचण्ड सहजरुपमा सत्तारोहण गराउँछु भनिरहेकै छन् तर अबको बहिर्गमनचाहिँ कसरी हुने हो, ठेगान छैन। इतिहासले बताउँछ, देउवा प्रधानमन्त्री हुँदा प्रजातन्त्र संकटमा र सभापति बन्दा पार्टी संकटमा पुग्ने गरेको छ। फागुनमै शेखर कोइरालाले देउवालाई एउटा खबर पुर्याएका थिए, ‘तपाईका मान्छेले चार करोड गृहमन्त्रीलाई र एउटा गाडी आफूले लिएर आईजीको सेटिङ मिलाउँदै गरेको सुनेको छु।’ यसपछि देउवा आगो हुँदा आइजी प्रकरणले ठूलै झमेला उत्पन्न गरेको हो। उनीनिकट एकजना पत्रकारले यस प्रकरणमा आइ-१० गाडी फुत्काएको चर्चा छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending