Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

दुई सातामा देउवा प्रधानमन्त्री, हतार नगर्न देउवालार्इ पार्टीबाटै दबाब

\"\"काठमाडाैं, ९ जेठ । दुई दलबीचको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिँदै छन् । त्यस्तो अवस्थामा एमालेले पनि प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्नेछ । त्यसो हुँदा बहुमतीय सरकार गठनको बाटोमा संसद् जानेछ । बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्न दुई हप्ता समय लाग्नेछ । अाजको नयाँ पत्रिकामा खबर छ– कांग्रेस सभापति शेरबहादुर देउवालाई दोस्रो चरणको निर्वाचनअघि सरकारको नेतृत्वमा दाबी नगर्न पार्टीभित्रैबाट दबाब आएको छ । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष तथा उनकै समूहका केही नेताले देउवालाई यस्तो दबाब दिएका हुन् । पहिलो चरणको निर्वाचनमा सहरी क्षेत्रमा कमजोर बनेलगत्तै दोस्रो चरणको निर्वाचनअघि सरकार फेर्दा कांग्रेसको पक्षमा माहोल नहुने भन्दै निर्वाचनसम्मका लागि पुष्पकमल दाहाल प्रचण्डलाई नै निरन्तरता दिनुपर्ने आवाज कांग्रेसभित्र उठेको हो । ‘निर्वाचनको मुखमा सरकार परिवर्तन गर्दा कांग्रेसले लोभ गरेकोजस्तो देखिने भयो,’ कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘विपक्षी दलले बजेट पनि ल्याउन नदिने, सरकार परिवर्तन हुन नदिने अडान लिएको छ । निर्वाचनको आचारसंहिताले पनि समस्या पार्ने भएपछि पार्टीभित्र प्रचण्ड नेतृत्वको सरकारलाई नै निर्वाचनसम्म निरन्तरता दिने कि भन्ने बहस पनि छ ।’ १५ जेठमा बजेट ल्याउनुपर्ने, संविधान संशोधन गर्दै मधेसकेन्द्रित दललाई निर्वाचनमा सहभागी गराउनुपर्ने, १९ जेठमा उम्मेदवारी मनोनयन गर्नुपर्नेजस्ता काम गर्नैपर्ने भएकाले पनि कांग्रेसमा ३१ जेठको चुनाव प्रचण्डलाई नै गर्न दिने विषयमा पार्टीभित्र छलफल भइरहेको विश्वकर्माले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending