Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

कांग्रेस पार्टी कार्यालयमा लागेको ताला मन्त्री पुगेर तोडे, बागी उठ्ने तयारीमा

\"\"सुर्खेत, १७ वैशाख । नेपाली कांग्रेस पार्टी कार्यालय सुर्खेतमा लागेको ताला नेपाली कांग्रेसका नेतृत्व तहले तोडेका छन् । स्थानीय तहको निर्वाचनमा नेतृत्व तहबाट आफुखुसी उम्मेदवार छनोट गरेको भन्दै असन्तुष्ट पक्षले गत बुधवार पार्टी कार्यालयमा ताला लगाएको थियो । कांग्रेस सुर्खेत क्षेत्र नं २ का सांसद तथा गरिबी निवारण मन्त्री हृदयराम थानी पार्टीका केन्द्रिय प्रतिनिधी, सांसद मिन विश्वकर्मा स्ुर्खेत जिल्लाका कार्य समिति सभापति कमलराज रेग्मीले पार्टी कार्यालयको ताला तोडेका हुन । अन्सतुष्ट पक्षले माग सम्बोधन नगरी आफूखुसी ताला खोलेको विरोध जनाउदै थप कडा रुपमा अगाढी बढने तयारी गरेका छन् । सांसद तथा गरिवी निवरण मन्त्री थानी पार्टी सभापति रेग्मीले माग सम्बोधन नगरी छापामार शैलीमा ताला तोडनु मुर्खता भएको असन्तुष्ट पक्षको टिप्पणी गरेको छन् । क्षेत्र नं २ मा पटक पटक चाकडी गर्ने नेताहरुलाई मात्र उम्मेदार घोषणा गर्नु गलत भएको असन्तुष्ट पक्षको आरोप छ । आक्रोशित असन्तुष्ट पक्षले विवादीत वडाहरुमा चुनावी प्रचार समितिको कार्यालयमा तालाबन्दी गर्ने र विवादीत वडामा स्वतन्त्र उम्मेदारी घोषणा गर्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending