Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

प्रचण्डले माओवादी वैठकमा खोले चुनावको यस्तो रहस्य

\"\"काठमाडौं, ५ वैशाख । उपप्रधानम तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि सुरक्षाबारे आशंका व्यक्त गर्दै ट्वीट गरेपछि मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिय अनुसन्धानसँग छलफल गरेपछि प्रचण्डले माओवादी केन्द्रको पोलिटव्यूरो वैठकमा चुनावी रणनीतिवारे जानकारी गराएका छन् । मधेसी मोर्चा विनापनि वैशाख ३१ गते चुनाव गराउन आफु लागि परेको बताएका छन् । वैठकमा प्रचण्डले भने ‘पहिला मधेसी मोर्चा आयो भने दुई चरणमा चुनाव गर्ने भनने थियो अब मोर्चा चुनाव नआउने भयो चुनाव एकै चरणमा हुन्छ ।’ देशी विदेशी तत्वहरु वैशाख ३१ गते चुनाव सार्न प्रस्ताव लिएर आएकोसमेत प्रचण्डले बैठकमा बताएका छन् । पहिला चुनावको मिति घोषणा नगर्न दबाब आएको थियो’ प्रचण्डले भने अहिले चुनाव सानृ दवाब आएको छ, तर कुनै हालतमा पनि चुनाव सर्दैन् । ’ वैठकमा प्रचण्ड सबै नेताहरुलाई गाउँमा गएर चुनावी माहौलमा होमिन निर्देशन दिएका छन् । आज सुरक्षा प्रमुखहरुसाग भएको छलफल सुनाउँदै प्रधानमन्त्री प्रचण्डले बैठकमा भने सुरक्षाको हिसावले पनि तयार रहेको बताएका थिए । तर तराईका केहि ठाउँमा मधेसी मोर्चा र सिके अनि पहाडी केहि जिल्लाहरुमा विप्लवको पार्टीले अवरोध गर्नसक्ने सुरक्षा निकायले प्रचण्डलाई जानकारी गराएका थिए । वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा टिकटको विषयमा भने प्रचण्डले तपाई नै उम्मेदवार बनेपनि हुने संज्ञा दिएका थिए । उनले बैठकमा भने जित्ने व्यक्तिलाई मात्र टिकट दिनुपर्छ, यो पटक कडा प्रतिस्पर्धा हुन्छ, जसरीपनि हामीले हाम्रो बाँकि एजेण्डलाई पास गराउनुछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE