Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

विद्यार्थी शुल्कमा जुहारी

\"\"भक्तपुर, ४ वैैशाख । शैक्षिक क्षेत्रका सरोकारवालाहरुबीच नयाँ शैक्षिक सत्रको सुरुवातसँगै जुहारी सुरु भएको छ । शैक्षिक सत्रसँगै नीजि विद्यालयहरुले बढाएको शुल्कको विषयलाई लिएर जुहारी गर्न थालेका हुन् । शैक्षिक सत्र सुरु भएपछि शिक्षाका विषयमा छलफल गर्न रफत सञ्चार क्लबमा आयोजित अन्र्तक्रिया कार्यक्रममा अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी, प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र एनप्याब्सनका कर्णबहादुर शाहीबीच शुल्कका विषयमा आरोप–प्रत्यारोप चलेको थियो । प्याब्सनका अध्यक्ष सम्बाहाम्फे तथा एनप्याब्सनका अध्यक्ष शाहीले आफ्नो संगठनमा आवद्ध विद्यालयहरुले शुल्क नबढाए पनि अभिभावकहरुले विनाआधार शुल्क बढाएको प्रोपोगाण्डा गरेको बताए । ‘हामीले तीन महिनाअघि नै अभिभावकहरुको भेला गरी शुल्क निर्धारण गरिसकेको विषयलाई शैक्षिक सत्रको सुरुवातमा अभिभावक संघलगायत अन्य विभिन्न पक्षले एकतर्फी शुल्क वृद्धि गर्यो भन्ने अफवाह मात्र हो’ प्याब्सन अध्यक्ष सम्बाहाम्फेले भने । एनप्याब्सनका अध्यक्ष शाहीले भने बिद्यालय चलाउनका लागि अभिभावक नै मूख्य श्र्रोत भएको भन्दै शुल्कको बिषयमा शिक्षा मन्त्रालयले थुपारेर हुन्न्, शुल्क सिमा तोक्नु हुन्न् तर शुल्कको बैज्ञानीक मापदण्ड निर्धारण गरिनु पर्ने उनले बताए । अभिभावक संघका पुरीले प्याबसन र एनप्याब्सनले सवोच्च अदालतको परामादेशलाई समेत वास्ता नगरि मनोमानी तरिकाले शुल्क बृद्धि गर्दा अभिभावकहरु मारमा परेको जिकिर गरे । उनले भने, अदालतको आदेश बिपरित जिल्ला शिक्षा कार्यालयहरुले बिद्यालयहरुको दबाब र प्रभावमा परि शुल्क बृद्धिमा सहयोगी भूमिका खेलको देखिन्छ । उनले शिक्षालाई सेवा भन्दा बढि ब्यापार बनाएको प्रति अभिभावकहरुको ध्यान गएको तर सरकारी निकायको ध्यान जान नसक्दा समस्या झनै बल्झिएको बताए । उनले यो बर्ष पनि सरकारी बिद्यालयहरुमा अध्ययन गर्ने बिद्यार्थीहरुले बेलैमा पुस्तक नपाउने र अध्ययनमा प्रभाब पर्ने तर्फ सरोकारवालाहरुको ध्यान जान नसकेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE