Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

२०७३ : जुट–फुटको माओवादी वर्ष

\"\"काठमाडौं, १ वैशाख । माओवादी घटकका लागि २०७३ फुट–जुटको वर्ष बनेको छ । २०७३ सुरु भएको महिनादिनपछि औपचारिक रुपमा जुट्न सुरु गरेका माओवादी घटक दलका लागि वर्षको अन्तिम दिन ३१ चैत पनि एकतामै बित्यो । आजको राजधानी दैनिकमा खबर छ– ६ जेठमा विभिन्न १० माओवादी घटकबीच पार्टी एकता भएको थियो भने वर्षको अन्तिम दिन ३१ चैतका दिन पनि टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग माओवादी केन्द्रको उकतामा बित्यो । एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको माओवादीसहित विभिन्न १० माओवादी घटकको ६ जेठ २०७३ मा पार्टी एकतापछि पार्टीको नाम नै नेकपा माओवादी केन्द्र राखियो । वर्षभर विप्लव माओवादी, वैद्य नेतृत्वको माओवादीबाट नेता माओवादी केन्द्रमा प्रवेश गर्ने क्रम जारी रह्यो । त्यसै क्रममा वर्षको अीन्तम दिन लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका टंक राई नेतृत्वको पार्टी पनि माओवादी केन्द्रमा समाहित बन्न पुग्यो । त्यसो त, वैद्य नेतृत्वको माओवादीमा परी थापा नेर्ततवको माओवादी २०७३ कै आसपासमा एकता भएको थियो । एकातर्फ, १० माओवादीबीच एकता चलिरहँदा माअ‍ोवदीमा फुटको शृंखलासमेत भए । नेकपा माओवादी केन्द्रमा पार्टी एकीकरणका क्रममा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फुट्यो । बहुमतको निर्णयमा पार्टी महासचिवसमेत रहेका बादलको नेतृत्वमा प्रचण्ड नेतृत्वको एमाओवादीसँग एकीकरण भयो । विप्लव माओवादीबाट पनि एक समूह फुटेर पार्टी एकतामा आयो भने छरिएर र स्वतन्त्र रुपमा रहेका माओवादीसमेत टुटफुट र जुटमा लागे । यद्यपि, एमाओवादी उपाध्यक्ष पद त्यागेका डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टी गठन गरे । गठन भएको केही महिनापछि नै मुमाराम खनालले पार्टी त्यागे । त्यसको केही समयपछि २०७३ मा अर्का नेता तथा नेपाल सरकारका पूर्वसचिवसमेत रहेका रामेश्वर खनालले पनि पार्टी त्यागे । ६ जेठमा पार्टी एकतापछि नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य बनेका मणि थापा २०७३ माओवादी केन्द्रका लागि एकता र उत्साहको वर्षका रुपमा लिन्छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending