Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

सिलवाललाई रोक्न मितले खोले थैली

\"\"काठमाडौं, २८ चैत । शक्ति केन्द्रहरुमा चलखेल गरेर उपेन्द्रकान्त अर्याललाई नेपाल प्रहरीको आईजीपी बनाउन सफल भएका उपेन्द्र महतो अहिले प्रकाश अर्याललाई नेपाल प्रहरकिो आईजीपी बनाउन शक्ति केन्द्रहरुमा धाइरहेको खबर छ । उपेन्द्रकान्त अर्यालको डिजाइनमा प्रकाशलाई आईजीपी बनाउनका लागि निकै पहिलेदेखि नै उपेन्द्र महतो र उपेन्द्रकान्तले शक्तिको दुरुपयोग गर्दै शक्ति केन्द्रहरु परिचालन गर्दै आएका थिए । साँघु साप्ताहिकमा खबर छ– तर, शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डले जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि यिनीहरुको सपना चकनाचुर भयो । त्यसपछि यी मितजोडी निकै छटपटीमा परेका थिए । सर्वोच्च अदालतको आदेशपछि अहिले फेरि प्रकाश अर्याललाई आइजीपी बनाउन तीव्र चलखेल गर्न थालेको खबर छ । यसअघि पनि उपेन्द्रकान्तलाई नेपाल प्रहरीको आईजीपी बनाउन करोडौं लगानी गर्दै आएका उपेन्द्र महतोले यस पटक पनि नवराज सिलवाललाई रोक्न र प्रकाशलाई आइजीपी बनाउनका लागि शक्तिकेन्द्रहरु परिचालन गर्न करोडौंको थैली खोलेर अगाडि बढिरहेको खबर छ । स्रोतका अनुसार, मितद्वयको अभियान सफल भएर प्रकाश आइजीपी बन्न निकै गाह्रो छ । यसै सिलसिलामा ०७३ चैत २६ गतेको \'नागरिक\' दैनिकमा ‘आइजीपीमा अर्यालको अग्रता’ समाचार छाएको थियो । उपेन्द्रकान्त अर्याल, उपेन्द्र महतो र विनोदराज ज्ञवालीको डिजाईनमा उक्त समाचार प्रकाशनमा आएको नागरिककै पत्रकारहरु चर्चा गर्दछन् । प्रकाश अर्याललार्इ आईजीपी बनाउनका लागि \'नागरिक\' दैनिकले सहयोग गर्ने सर्तमा उपेन्द्र महतो र उपेन्द्रकान्त अर्यालले नेपाल रिपब्लिक मिडियोमा करोडौं लगानी गर्ने सहमति भएको नेपाल रिपब्लिककै पत्रकारहरुबाट थाहा भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending