Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

किन पुगे खुमबहादुरकहाँ देउवा ?

\"\"काठमाडौं, १६ चैत । नेताको आश्वासन न हो ! आफूलाई अनुकूल पर्दा दुनियाँलाई वचन दिन्छन् । काम सकिएपछि फर्केर हेर्दैनन् । तर, यसपटकचाहिँ अचम्मै भएको छ । गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा खुमबहादुर खड्काको सानेपास्थित घरमै साँझ ६ बजे । बाटैबाट म आउँदैछु भने खबर गरे अनि एकैछिनमा टुप्लुक्क आँगनमा उत्रिए । जनआस्था साप्ताहिकमा खबर छ– आफू पार्टी सभापति हुनेक्रममा एकपटक पुगेका उनले लगभग एक वर्षसम्म त्यतापट्टि फर्किएर हेरेका थिएनन् । तर, एकाएक अहिले पुगेर गुनासो पोखे, ‘मलाई गाह्रो छ, तनाव भयो । विश्वास गरेकाले नै धोका दिए ।’ उनले फकाउने भाषामा कुरा गरे, ‘यही कारण मैले तिमीलाई उपसभापति बनाउन सकिन । अब म बाहिर (सम्भवतः सिंगापुर) जाँदैछु । फर्केर आएपछि कसैको कुरा सुन्दिन तिमीलाई बनाउँछु । ढुक्क भए हुन्छ ।’ थप आश्वस्त पारे, ‘तिम्रा मान्छेलाई केन्द्रीय सदस्यसमेत बनाउँछु महाधिवेशनपछि दोस्रो पटक उनी त्यसरी खुमबहादुरको सम्पर्कमा पुग्नुलाई भारतको उत्तर प्रदेशमा बिजेपी नेतथा आदित्यनाथ मुख्यमन्त्री बनेको घटनासँग जोडेर धेरैले बुझेका छन् । कांग्रेसका हिन्दुवादी नेता खुमबहादुर खडेकाको आदित्यनाथसँग सुमधुर सम्बन्ध छ । आफू प्रधानमन्त्री बन्न दक्षिणको साथ चाहिने हुनले त्यही बाटो सोझ्याउन देउवा त्यसरी सक्रिय बनेको हुनुपर्छ । तर, घरमै आएका शेरबहादुरलाई खुमबहादुरले चाहिँ तिम्रो विश्वास छैन । पहिले वचन पूरा गरेर देखाउ अनि पत्याउँला भनी पठाएको स्रोत बताउँछ । खुमबहादुरले आफूनिकट ९ जनालाई केन्द्रीय सदस्य बनाउनु भन्दै सूची पेश गरेको भए पनि अहिले ५ जनालाई मात्र बनाए पनि मान्ने अवस्थामा रहेको बताइन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending