Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

देउवाबाट विमलेन्द्र अलग ?

\"\"काठमाडौं, १४ चैत । प्रचण्ड नेतृत्वको संयुक्त सरकारका शक्तिशाली उपप्रधानमन्त्री हुन् विमलेन्द्र निधि । निधिलाई वर्तमान सरकारमा यो हैसियत दिलाउनमा कांग्रेस सभापति शेरबहादुर देउवाको अहंम भूमिका छ । तर, अहिले यी दुईबीच विगत जस्तो सौहार्द र हार्दिकतापूर्ण सम्बन्ध छैन । स्रोतका अनुसार, देउवा र निधिबीचको सम्बन्धमा अहिले बेस्सरी फाटो आएको छ । साँघु साप्ताहिकमा खबर छ– देउवा र उपप्रधानमन्त्री निधिबीच देखापरेको फाटोलाई कतिपयले आईजीपी प्रकरणसँग जोडेर हेर्ने गरेको भएपनि सम्बन्ध बिग्रिनुको भित्री कारण अर्कै रहेको स्रोतबाट थाहा भएको छ । स्रोतका अनुसार, ठुलो प्रयास र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुलाई सहमतिमा ल्याएर एमालेका अध्यक्ष केपी ओलीको सरकार ढाल्दै कांग्रेसलाई सरकारमा पु–याउदै कांग्रेस भित्र शक्तिशाली बनेका निधिले सभाति देउवालाई टेर्न छाडेको, आफ्नै लागि मात्र काम गरेको, स्वतन्त्रपूर्वक निर्णय लिने काम गरेको निष्कर्षमा देउवा पुगेका छन् । त्यसैले निधिप्रतिको कांग्रेस सभापति देउवाको विश्वास गुम्दै गएको हो । ‘बाहिर देख्दा अथवा देखाउँदा चाँहि देउवा–निधिबीचको फाटो आईजीपी प्रकरणसँग जोड्ने गारिएको छ’ स्रोतले भन्यो, ‘तर, दुईबीचको सम्बन्धमा देखिएको दरार देउवाले पार्टीमा अन्य नेतालाई नटेरे जस्तै निधिले देउवालाई पनि नटेर्नु हो ।’ उता, देउवा–निधिबीचको सम्बन्धमा दरार देखिएसँगै यसको असरका बारेमा विभिन्न फ्याक्टरबारे चर्चा हुन थालेको छ । कतिपयले दुई बीचको सम्बन्धमा देखिएको दरारको मूल्य निधिलाई भन्दा देउवालाई चर्को पर्ने अड्कल काटेका छन् । स्रोतका अनुसार, देउवा–निधिबीच उत्पन्न दरारले शेरबहादुरको पुनःसत्तारोहण भएर प्रधानमन्त्री बन्ने चाहना खरानी हुने चर्चा सुरु भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending