Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

‘फेस सेभिङ’को बाटोमा मधेशी मोर्चा

\"\"काठमाडौं, १३ चैत । कुनै भवितव्य नभएमा बैशाख ३१ वा जेठको दोस्रो साताभित्र मधेशी मोर्चा समेत सहभागी हुने गरी स्थानीय चुनाव सम्पन्न हुने प्रायः सुनिश्चित भएको छ । देशान्तर साप्ताहिकमा खबर छ– देशभर नै जनस्तरबाट स्थानीय चुनावलाई लिएर बढदै गएको उत्साह र जसरी भएपनि चुनाव गराइछाड्ने नेपाली कांग्रेसको अडानका कारण चुनावलाई सुनिश्चित तुल्याउँदै लगेको हो । कांग्रसले जसरी भएपनि चुनाव गराउनु पर्ने अडान लिएपछि असन्तुष्ट मधेशी मोर्चा पनि यतिबेला चुनावमा आउनको निम्ति भरपर्दो र उपयुक्त बहाना (फेस सेभिङको बाटो) खोजिरहेको देखिन्छ । दलहरुबीचको पछिल्लो वार्ता मोर्चाको फेस सेभिङको बाटो खोज्नमै केन्द्रित रहेको बुझिएको छ । मोर्चा र सरकारमा सामेल दलहरुका प्रतिनिधिसमेल कार्यदलले मोर्चाले उठाउदै आएको मागलाई के कति पूरा गर्न साकिन्छ । भन्ने बारेमा छलफल गारिरहेको र त्यसले केही दिन अघि सहमतिका लागि विकल्पहरु पनि प्रस्तुत गरिसकेकोले त्यसैको सेरोफेरोमा दलहरुबीच चाँडै सहमति भए र सबै मोर्चासहितका दलहरु स्थानीय चुनावमा केन्द्रित हुने प्रबल सम्भावना रहेको विशेष सुत्रबताउँछन् । प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) चीनबाट फर्केलगत्तै सत्तारुढ दलहरु विपक्षी एमाले र मधेशी मोर्चाबीच एउटा ठोस सहमति बन्ने दाबी सुत्रहरुको छ । प्रधानमन्त्री प्रचण्डले चीन उड्नु केही घन्टा अघिसम्म विपक्षी एमाले र मोर्चाका नेताहरुलाई राखेर समहमतिका लागि सघन वार्ता गरेका थिए । बैठकमा कांग्रेस माओवादीले सहमतिका लागि विभिन्न विकल्पहरु अघि सारेपछि त्यसमा विपक्षी एमाले पनि सकारात्मक बनेको सूत्रहरु बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending