Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

गीताले टिकाएको नारायणकाजीको राजनीति

\"\"काठमाडौं, १२ चैत । सामान्यतया राजनीतिकर्मी र मदिरा–चुरोटबीच अन्योन्याश्रित सम्बन्ध रहेको मानिन्छ । तर, नारायणकाजी श्रेष्ठका हकमा यो कुरा ठ्याक्कै उल्टो छ । उनी मदिरा र चुरोटसँगको सम्बन्धबाट कोसौं टाढा छन् । यतिमात्र होइन उनले आफ्नो जीवनको सूत्र नै बनाएका छन् । आजको नागरिक दैनिकमा खबर छ– उनको सूत्रमा मध्यपान, धुम्रपान, मासुजन्य पदार्थ, चिया तथा कफी टाढा रहन्छन् । पिउनै परे ग्रिन टि मात्रै पिउँछन् । त्यस्तै, उनी बसेको आसपासमा हरियाली अनिवार्य छ । आफू बस्ने कोठामा उनले ससाना हरिया विरुवाहरु लगाएका छन् । पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका श्रेष्ठ कुनै धर्मकर्मप्रति विश्वास गर्दैनन् । सानैदेखि मूर्तिपूजा गर्ने संस्कारविरोधी उनको स्वभावलाई बुझेरै परिवारले धर्मकर्ममा लाग्न उनलाई दबाब दिएन । अहिले पनि उनको कुनै धर्म वा भगवानप्रति आस्था अथवा चासो छ्रन । तर, भागवत गीताको एउटा हरफले भने उनलाई राजनीतिमा टिकिरहने प्रेरणा प्रदान गर्दोरहेछ ! गीतामा उल्लेख रहेको ‘राम्रो काम निस्वार्थ भावले गर’ भन्ने हरफले राजनीतिमा निस्वार्थ भावले काम गरिरहन प्रेरणा प्रदान गरेको उनी सगर्व स्वीकार्छन् । चार दशकभन्दा लामो समयदेखि उनी राजनीतमा सक्रिय छन् । यस अवधिमा देशको राजनीति न त उनले सोचेजस्तो ढंगले स्वच्छ बन्न सक्यो न मुलुक समृद्धिको बाटोमा नै अघि बढ्न सक्यो । बरु राजनीतिलाई आममानिसले हेर्ने धारणा नकारात्मक बन्दै गयो । यस्तो अवस्थाले उनलाई बेलाबेलामा निकै गम्भीर बनाउँछ । तर, गीतामा उल्लेख सोही हरफले आफूलाई राजनीतिमा टिकिरहन प्रेरणा मिलिरहेको श्रेष्ठ बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending