Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

डलर तस्कारीको जालो : प्रहरीदेखि भिक्षुणीसम्म

\"\"काठमाडौं, १२ चैत । गेरु बस्त्र लागेको भिक्षूणी र सेतो बस्त्रमा रहेका उनका चेली शुक्रबार त्रिभुवन विमानस्थलको यात्रु जाँच स्थल पुगे । धार्मिक यात्रामा नेपाल आएका उनीहरु थाइल्याण्ड फर्कदै थिए । प्रहरीले अन्य यात्रु झै चार जना माथि सामान्य जाँच सुरु ग–यो । आजको नागरिक दैनिकमा खबर छ– एक्सरे मेसिनले उनीहरुको ब्यागमा नोट देखायो । प्रहरीले सबै नोट बाहिर निकाल्न लगाएर गन्यो । २ लाख ८६ हजार अमेरिकी डलर (२ करोड ९१ लाख रुपैया), २ लाख ७३ हजार भारतीय रुपैयाँ (४ लाख ३४ हजार रुपैयाँ) र ४६ हजार ८ सय भाट (१ लाख ३९ हजार रुपैयाँ) रहेछ । कानुन अनुसार पाँच हजार अमेरिका डलर बराबर विदेशी मुद्रा मात्र बोकेर अन्य मुलुकतिर जान पाइन्छ । यही आधारमा उनीहरुको साथमा फेला परेको रकम अवैध थियो । तोकिएको भन्दा रकम बोक्नु कानुन अनुसार दण्दनीय हुने र तस्कारी एनेअनुसार कारवाही हुने भएपछि विमानस्थल सुरक्षा गार्डका प्रहरीले चारै जनालाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा बुझाइदिएको छ । विमानस्थलका डीआईजी पञ्कज श्रेष्ठका अनुसार उनीहरुले सो रकम भारतको बोधगयामा स्तुपा र अस्पताल बनाउन नेपालमा चन्दा उठाएको दाबी गरेका थिए । ५ हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा आफुसँग लैजान नपाउने नेपालको कानुनबारे पनि आफुहरुलाई जनाकारी नभएको दाबी थियो उनीहरुको । ‘नोट सहित पक्राउ परेकाहरुको दावी विश्वसनीय देखिएन’ डिआईजी श्रेष्ठ भने, ‘उनीहरुको साथबाट फेला परेको रकम र त्यसको स्रोत बारे अनुसन्धान गरिरहेका छौ ।’ २०६९ असोजमा सुन तस्करीका लागि दुबई लैजान एक करोड ५४ लाखबराबरको विदेशी मुद्रासहित विमानभित्रै पुगेको घटना अनुसन्धानमा सुन तस्कर र प्रहरीको सेटिङमा मुद्रा तस्कर भएको खुलेपछि विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठको जागिरै गएको थियो । घटना अनुसन्धानमा ब्युरोले ट्राभल्स एजेन्सीदेखि सुन कारोबारीसम्मको नाम खुलाएर सुन र डलर तस्करीसँगै हुन्डीसम्मका अनुसन्धान सिफारिस गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending