Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सांसदलाई भारतीय विमानमा प्रतिबन्ध

\"\"काठमाडौं, १२ चैत । भारतका एक राजनीतिज्ञले एयर इन्डियाको कारिन्दालाई विमानभित्र चप्पलले २५ पटक हिर्काएको स्वीकार गरेका छन् । विमानभित्र सिट विवादलाई लिएर सो एयरलाइन्सका कारिन्दालाई हिर्काएको हिन्दु राष्ट्रवादी पार्टी शिवसेनाका सांसद रवीन्द्र गैकवाडले स्वीकार गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ– उनी भारतको तल्लो सदन लोकसभामा प्रतिनिधित्व गर्छन् । बिहीबार पुनेबाट नयाँ दिल्लीको उडानमा उनले कारिन्दालाई दुव्र्यवहार गरेका हुन् । ‘उसले मलाई दुव्र्यवहार गरेपछि २५ पटक चप्पलले हिर्काइदिएँ,’ गैकवाडले भने । रवीन्द्रले विजनेस क्लासको टिकट काटेका थिए, तर अकस्मात उनलाई इकोनोमी क्लासको सिट दिइएको थियो । सिटलाई लिएर रवीन्द्रले परिचारिकासँग गुनासो गरेका थिए । परिचारिकाबाट कुनै समाधान नदेखेपछि उनले विमानका कारिन्दा शिवकुमारलाई दुव्र्यवहार गरेका थिए । ‘कारिन्दाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुनासो गर्न घुर्की लगाएपछि मैले उनलाई हिर्काइदिएँ’, रवीन्द्रले भने । कुटपिटको विषयलाई लिएर भारतका निजी विमान कम्पनी र एयर इन्डियाले रवीन्द्रलाई विमान चढ्न प्रतिवन्ध लगाएको छ । एयर इन्डियाले शुक्रबार रवीन्द्रको दिल्लीबाट पुने फर्किने टिकट रद्द गरेको छ । ‘एयर इन्डिया र इन्डियन एयरलाइन्स महासंघले सांसद रवीन्द्रलाई तत्कालका लागि सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ । विमानको कर्मचारीको सार्वजनिक सुरक्षाका लागि यस्तो कदम चालिएको हो ।’ एयर इन्डिया र इन्डियन एयरलाइन्स महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending