Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रहरीको ढुकुटीमा मुख्यसचिवको मस्ती

\"\"काठमाडौं, ८ चैत । सरकारले पूर्वप्रहरीनिरीक्षक कुवेर सिंह राना अध्क्षयताको कार्यदल बनाएर संघीयतामा प्रहरीको संरचनासम्बन्धमा अध्ययन गरेको थियो । कार्यदलले प्रतिवेदन दिएको पनि ६ महिना भइसकेको छ । उक्त प्रतिवेदन अध्ययन गरेर त्यसलाई कार्यान्वयनमा लैजान ३ महिना अघि गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षता अर्को कार्यदल गठन भयो । दृष्टि साप्ताहिकमा खबर छ– १५ दिन भित्र प्रतिवेदन दिन गरी उक्त कार्यदल गठन गरिएको थियो । तर,तीन महिनासम्म पनि प्रतिवेदन दिइएको छैन । बरु दुई साता अघि सोही कार्यदलका नाम प्रहरीको पैसामा मुख्यसचिव तथा गृहका अधिकारीहरुले घुमघाम र मस्ती गरेर राज्यको ढुकुटीमा मोजमस्ती गरेका छन् । अमेरिका क्यानाडाको संघीय प्रहरीको अध्ययन गर्ने भन्दै अनावश्यक ब्यक्तिहरु समेतले राज्यको ढुकुटीमा मस्ती गरेका छन् । दुई साता अघि मुख्यसचिव सोमलाल सुवेदी, गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, गृहमन्त्रालयका सहसचिवहरु यादव कोइराला, निर्मला अधिकारी, नेपाल प्रहरीका डीआईजी गणेश केशी लगायतका अधिकारी क्यानाडा र अमेरिका घुम्न गएका हुन् । उनीहरुको भ्रमण सबै खर्च नेपाल प्रहरीलाई सरकारले दिएको बजेटबाट गरिएको हो । भ्रमणमा करिब ३० लाख रुपैया खर्च भएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending