Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

राजावादीको षड्यन्त्र विफल

\"\"काठमाडौं, ६ चैत । निर्वाचन आयोगले संविधानको मनसाय र प्रस्तावना विपरित राजावादी पार्टीले प्रस्तुत गरेको विधानलाई संविधानको परिधि ननाघ्ने गरी सच्याइदिएको छ । जनताद्वारा निर्वाचित संविधानसझाले निर्माण गरेको नेपालको संविधान संघीय लोकतान्त्रिक एवं धर्मनिरपेक्षता लगायत लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध छ । देशान्तर साप्ताहिकमा खबर छ– राष्ट्र, देशको सार्वभौमसत्ता, अखण्डता, बहुदलीय प्रणाली जस्तै गणतन्त्र र धर्मनिरपेक्षतालाई पनि संविधानको प्रस्तावनामा उल्लेख गरिएको छ । राजनीतिक दल सम्बन्धी कानुनमा धार्मिक मान्यताको आधारमा राजनीतिक संगठन निर्माण गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ । तर, अहिले पनि राजतन्त्र पुनस्थापनाको नियत राखेर लोकतान्त्रिक स्वतन्त्रताको उपयोग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नामक निरंकुश राजतन्त्रका अनुयायीहरुको डफ्फाले आफ्नो विधानमा नै राजतन्त्र कायम गर्ने उद्देश्य राखेकोमा निर्वाचन आयोगले त्यसलाई हटाइदिएको हो । राजनीतिक समुदायको ध्यान निर्वाचनतिर केन्द्रीत भएका बेला विधान संशोधन गरी अन्ततः लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने दुर्नियत साथ आफ्नो विधान संशोधन गरी निर्वाचन आयोगमा दर्ता गराउने राप्रपाको कुटिल षड्यन्त्रलाई आयोगले विफल पारिदिएको छ । निर्वाचन आयेगको यो निर्णयले देशमा राजनीतिक दलहरुले संविधानको मर्म र मान्यताको ख्याल गरेर आफ्नो औपचारिक नीति तय गर्नुपर्ने सन्देश समेत दिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending